Logo
प्रमुख समाचार

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

-रिपोर्टर्स नेपाल/संवाददाता

बारा, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् । उनले तीन सय ७७ मत प्राप्त गरेको प्रमुख

विस्तृत पढ्नुहोस
बहुजन शक्ति पार्टीले इलाम–२ को उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिमलाई सघाउने

काठमाडौं, २५ चैत्र । विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टीले इलाम–२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ । पार्टीको सचिवालय बैठक बसेर यस्तो निर्णय गरिएको अध्यक्ष

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं,२५ चैत । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कार्यालयका बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बैठक बस्ने एमालेले जनाएको छ । आजको बैठकमा राष्ट्रिय महाधिवेशन

प्रधानमन्त्री प्रचण्ड आज चितवन जाँदै

काठमाडौं, चैत २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन जाँदैछन् । भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेका हुन् । अहिले बिहान ११

पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, चैत २५ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने छ। बैठकमा केही नेपाल ऐनलाई संशोधन

सुनसरीका केही स्थानमा आज पनि कर्फ्यु यथावत

सुनसरी, चैत २५ । जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेपछि त्यस क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन

उपनिर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी र जाँचबुझ

काठमाडौं, चैत २५ । उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ । निर्वाचन आयोगको उपनिर्वाचन कार्यसूची अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा

श्रीमानले गरे श्रीमतीको हत्या

तनहुँ, चैत २५ । तनहुँको व्यास नगरपालिका वडा नं ५ साँगेमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् । ३५ बर्षीय जीतबहादुर कुमालले शनिवार दाउरा प्रहार गरी श्रीमती ३२ बर्षीया सुकमायाको हत्या

सरकारलाई गगनको सुझावः ‘कांग्रेसले उद्योग बेचेर खायो, तपाईँहरु नयाँ खोल्नुस् !’

काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई नयाँ उद्योगधन्दा खोलेर देखाउन सरकारलाई चुनौति दिएका छन् । आज (शनिबार) ललितपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुले बेला–बेलामा

इलामका जनताको मुहारमा खुसी ल्याउन रास्वपाको उम्मेदवारीः डीपी अर्याल

काठमाडौं, २४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम तथा रोजगारमन्त्री डिपी अर्यालले इलामका जनताको मुहारमा खुसी ल्याउनका लागि आफ्नो पार्टीले उपनिर्वाचनमा उम्मेदवार दिएको बताएका छन् । मन्त्री अर्याल

इलाम-२ मा एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्न झलनाथ खनालको आग्रह

काठमाडौं, २४ चैत । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् ।

इलाम–२ सुहाङ नेम्वाङलाई समर्थन गर्ने विप्लव नेतृत्वको नेकपाको घोषणा

काठमाडौं, २४ चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङलाई समर्थन गर्ने निर्णय गरेको छ । यसअघि प्रचण्ड नेतृत्वको नेकपा (माओवादी