Logo
प्रमुख समाचार

मेडिसिटी अस्पतालमा पूजा शर्माको एपेण्डिक्सको सफल शल्यक्रिया सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ चैत्र । चर्चित नायिका एवम् निर्माता पूजा शर्माको स्वास्थ्यमा सुधार आएको छ । एपेण्डिक्सको सफल शल्यक्रियापछि अस्पतालको बेडबाटै पूजाले स्वास्थ्यमा सुधार भएको जानकारी

विस्तृत पढ्नुहोस
नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी

काठमाडौं, चैत २६ । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी बैठकमा भोलिदेखि संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भईरहेको बताईएको छ

मुख्यमन्त्री खगराज अधिकारीलाई पदच्यूत गराउन माग गर्दै सर्वोच्च जाने कांग्रेसको निर्णय

काठमाडौं,२६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ । सोमबार बिहान पार्टी सभापति शेरबहादुर

विना विभागिय मन्त्री लुम्बिनी सरकारका प्रवक्ता

दाङ, चैत २६ । लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिपेन्द्रकुमार पुन मगरलाई दिइएको छ । विना विभागिय मन्त्रीको रुपमा नियुक्त भएका मन्त्री पुनलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको हो । नवनियुक्त

छानबिन समिति नबनेसम्म रविलाई रोस्टममा जान नदिने कांग्रेसको निर्णय

काठमाडौं,२६ चैत । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने निर्णय गरेको छ । आज पार्टी सभापति

सर्वोच्चको फैसलाको स्वागत गर्दै आरके शर्मा समूहले भन्यो, ‘बद्री केसीलगायतले आत्मालोचना गर्नुपर्छ’

काठमाडौं, २६ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । आइतबार भर्चुअल माध्यमबाट बसेको शर्मा समूहको बैठकले सर्वोच्चको फैसलाको स्वागत गर्दै

कोशीमा केदार कार्कीलाई हटाउन ४ दलको फाइनल मिटिङ आज, मन्त्री र समर्थन फिर्ता एकैपटक गर्ने तयारी

काठमाडौं,२६ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विस्थापन गरेर नयाँ सरकार गठन गर्नेबारे छलफल गर्न चार दलको बैठक आज पनि बस्दैछ । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र

आरती साह मृत्यु प्रकरण: छानबिनका लागि डीआइजी जोशी नेतृत्वको अनुसन्धान टोली जनकपुरमा

काठमाडौं, चैत २६ । जनकपुरकी आरती साहको मृत्यु प्रकरणको छानबिन गर्न नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डीआइजी) उमेशराज जोशीको नेतृत्वमा समिति बनाएको छ। उनको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको हो।प्रहरीकाअनुसार

जनतामा आशा जगाउने काम मात्र गर्छौं : मन्त्री गिरी

लेखनाथ (कास्की), २६ चैत । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताएका छन् । प्रेस चौतारी

कानुन बनाउने प्रक्रिया लामो र झन्झटिलो भयो : सांसद डा. भुसाल

(‘सांसदसँग रासस संवाद’ का लागि राससका समाचारदाता सिबी अधिकारीले डा भुसालसँग गरेको कुराकानीको सम्पादित अंश) काठमाडौँ, २६ चैत । मुलुकका लागि अत्यावश्यक पर्ने विधि, ऐन, कानुन निर्माण गर्ने थलो संसद्

महासङ्घको अधिवेशन विधानबमोजिम गर्नुपर्ने प्रेस सेन्टर नेपालको माग

काठमाडौँ, २६ चैत । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले नेपाल पत्रकार महासङ्घको अधिवेशन विधानबमोजिम तोकिएको समयमा अनिवार्य रूपमा गर्न माग गरेको छ । पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे

स्याङ्जा, चैत २६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन्। उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष हुन्। उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत