Logo
प्रमुख समाचार

जिल्ला अधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष अ‍ोली स्याङ्जा जाँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२३ चैत । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्याङ्जा जाँदैछन् । जिल्ला अधिवेशन उद्घाटन गर्न उनीस् मध्याह्न त्यसतर्फ प्रस्थान गर्ने एमोलले

विस्तृत पढ्नुहोस
नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनःसंरचना,

पर्सा प्रशासनले अनुचित लेनदेनसम्बन्धी धेरै मुद्दा टुङ्ग्यायो

वीरगञ्ज (पर्सा), २३ चैत । पर्सामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी छ सय ६७ मुद्दा टुङ्ग्याइएको छ । साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा ६६७ वटा उजुरी टुङ्गो लागे पनि अझै एक

सन्दीपको मुद्दा न्यायाधीशद्धय निरौला र कोइरालाको संयुक्त इजलासमा

काठमाडौं,२३ चैत । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै दायर गरेको रिट उच्च अदालत पाटनमा आज सुनुवाई हुँदैछ । रिट सुनुवाईका लागि उच्च अदालत पाटनका मुख्यन्यायाधीश

काठमाडौं महानगरभित्रका विद्यालयहरु आफैँले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी विक्री गर्न नपाउने

काठमाडौं, २३ चैत । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु (सामुदायिक र संस्थागत) ले शैक्षिक बर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने

संविधान नै राजनीतिक दलको साझा सिद्धान्त होः एकनाथ ढकाल

(सांसद एकनाथ ढकालसँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश) काठमाडौँ, २३ चैत । सङ्घीय संसद् होस् वा प्रदेशसभा कुनै एक राजनीतिक पार्टीको बहुमत नभएको अवस्थाले

लुम्बिनी प्रदेशमा दुई मन्त्रालय थपेर मन्त्रिपरिषद् गठन नहुँदै मन्त्रालय भागबन्डा

काठमाडौं, चैत २३ । लुम्बिनीमा नयाँ प्रदेश मन्त्रिपरिषदको गठन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएपछि नयाँ प्रदेश मन्त्रिपरिषदको गठन प्रक्रिया थालिएको हो । प्रदेश प्रमुखले

बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बैतडी, २३ चैत । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन

त्रिभुवन विश्वविद्यालयमा जागिर खाने अवसर (सूचनासहित)

काठमाडौं, चैत २३ । त्रिभुवन विश्वविद्यालयले कर्मचारी माग गरेको छ । विश्वविद्यालयले आज एक सूचना जारी गर्दै प्रमुख कानूनी सल्लाहकारको कार्यालयका लागि मुख्य कार्यालय सहायक (सहायक प्रथम) पदमा कर्मचारी माग

सुदूरपश्चिममा कानुनी परामर्शपछि सरकार गठन गरिने

काठमाडौं, चैत २२ । सुदूरपश्चिममा कानुनी परामर्शपछि सरकार गठन गरिने भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छैनन्। विश्वासको

दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचारको आरोप

जोहानेसबर्ग, चैत २२ । दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ । बुधबार सभामुख पदबाट राजीनामा दिएकी नोसिभिवे मापिसा–एनकाकुलालाई प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि उनलाई प्रिटोरियाको एक अदालतमा उपस्थित

भारतको सहयोगमा खोटाङमा विद्यालय भवन निर्माण

खोटाङ, चैत २३ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ।