Logo
प्रमुख समाचार

भ्रष्टाचारको मुद्दा लागेपछि कांग्रेस सांसद जीवनबहादुर शाहीको पद स्वतः निलम्बन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२२ चैत । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि कर्णाली प्रदेश सभाका सांसद जीवनबहादुर शाहीको सांसद

विस्तृत पढ्नुहोस
लुम्बिनीमा नाउपाका मन्त्री चौधरीले दिए राजीनामा

काठमाडौं,२२ चैत । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री धर्मबहादुर चौधरीले राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा बुझाएका हुन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट मन्त्री बनेका उनले

ढोरपाटनमा नाउर र झारलको धमाधम सिकार

गलकोट (बागलुङ), २२ चैत । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस

नाउपाका २ सहित ३ सांसद काठमाडौंमै बसेपछि राजीनामा दिँदै सुदूरका मुख्यमन्त्री शाह

काठमाडौं,२२ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबमहादुर शाहले पदबाट राजीनामा दिने भएका छन् । विश्वासको मत नपाउने निश्चित भएपछि प्रदेश सभालाई सम्बोधन गरेर उनले आज राजीनामा दिन लागेका हुन् ।

उपेन्द्रले ओलीलाई धोका दिए, इलाम–२ मा हर्कको उम्मेद्वार थेगिमलाई सघाउने

काठमाडौं, २२ चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेद्वार नउठाउने निर्णय गराएका छन् । सत्ता गठबन्धनका मुख्य घटकहरु

ओलीले टुंग्याए राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार, के गर्लान् माधव नेपाल ?

काठमाडौं,२२ चैत । आसन्न राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले घिमिरेलाई उपाध्यक्षमा पठाउने निर्णय गरेका हुन् । फागुन

अमेरिकी अर्थमन्त्री येलेन चीन भ्रमणमा

एन्कोरेज, २२ चैत । अमेरिकी अर्थमन्त्री जानेट येलेन चीनसँगको व्यापार र लगानीसम्बन्धी विषयमा छलफल गर्न चीन प्रस्थान गरेकी छिन् । एक वर्षभित्र अर्थमन्त्री येलेनको चीनको यो दोस्रो भ्रमण हो ।

ऊर्जा क्षेत्रका चार आयोजनामा ९९ अर्ब २० करोड बराबरको लगानी स्वीकृत

काठमाडौँ, २२ चैत । लगानी बोर्ड ऊर्जा क्षेत्रका चार वटा आयोजनाका लागि लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको बोर्डको ५७औँ

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

दैलेख, २२ चैत । पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका(३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी

कर्णालीका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,२२ चैत । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सो प्रकरणमा ३२ जनालाई प्रतिवादी

मन्त्री सुमना श्रेष्ठ अनुपस्थित भएपछि शिक्षा समितिको बैठक स्थगित

काठमाडौं, २३ चैत । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वाथ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । आज (बिहीबार) को बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने कार्यतालिका थियो । समितिले

मुख्यमन्त्रीले पद छाड्नुअघि नै लुम्बिनीका कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं,२२ चैत । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् । जसपाले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विश्वासको मत नदिने निर्णय गरेलगत्तै उनले राजीनामा दिएका हुन्