Logo
प्रमुख समाचार

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति

विस्तृत पढ्नुहोस
अरुण तेस्रो जलविद्युत आयोजनाको ७० प्रतिशत काम सकियो

सङ्खुवासभा, ३० फागुन । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको ७० प्रतिशत काम सम्पन्न

राष्ट्रिय सभाका विषयगत समिति सभापतिको निर्वाचन चैत ४ गते

काठमाडौं । राष्ट्रिय सभाको विषयगत समितिका सभापतिको निर्वाचन आगामी चैत ४ गते हुने भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै अध्यष नारायण दाहालले ४ चैतमा समिति सभापतिको निर्वाचन

संविधानको मर्मस्वरुप सङ्घीयता कार्यान्वयन हुनुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णाली, ३० फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयताको मर्मबमोजिम सङ्घीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री

अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रियसभाका सदस्यलाई दाहालले दिए धन्यवाद

काठमाडौँ, ३० फागुन । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले आफूलाई अध्यक्षमा निर्वाचित गरेकामा सभाका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले आफूलाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रियसभाका

सत्ता गठबन्धनबारे गोकुल बाँस्कोटाको टिप्पणी: मायामा घात भयो भने डिभोर्स हुन्छ!

काठमाडौं,३० फागुन । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका गल्ती र कमिकमजोरी रिअलाइज गरेको कारण फेरि सहकार्य सम्भव

राष्ट्रपतिद्वारा नवनियुक्त राजदूत पौडेललाई शपथ

काठमाडौँ, ३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा आज आयोजित समारोहमा नवनियुक्त

प्रदेश प्रमुखमा मधेसी अनुहार देखिएनः सांसद चौधरी

काठमाडौँ, ३० फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरीले प्रदेश प्रमुख सिफारिसमा मधेसीलाई वेवास्ता गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नयाँ सरकार गठनभएसँगै प्रदेश

अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु भएको पुष्टि

कराँची, ३० फागुन । अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ । गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा

राष्ट्रपति पौडेलद्धारा मधेश,गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं,३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार पौडेलले आज मधेश प्रदेशका हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र

उपेन्द्र यादवलक्षित सिके राउतको टिप्पणी : गौर हत्याकाण्डमा मुछिएकामाथि कारबाही गर्ने तपाईंहरुसँग ल्याकत छ ?

काठमाडौं, ३० फागुन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उपेन्द्र यादवलक्षित कडा टिप्पणी गरेका छन् । उनले यादवलाई गौर हत्याकाण्डमा मुछिएको भन्दै कारबाही गर्ने हिम्मत छ ? भनेर प्रधानमन्त्री

राष्ट्रियसभाको बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनले किसानका, कर्णालीका बासिन्दाका, बेरोजारी तथा श्रमिकका समस्याबारे सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको आजको