Logo
प्रमुख समाचार

बाइडेन, नेतान्याहुबीच गाजा युद्धका विषयमा टेलिफोन वार्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

गाजा पट्टि, २२ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच यसै साता गाजामा सात जना विदेशी सहायताकर्मी मारिएको घटनालाई लिएर बिहीबार

विस्तृत पढ्नुहोस
अन्तत: देउवाको जित, डम्बर खड्काले नै पाए इलाम २ मा टिकट

काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।  आज बसेको बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ

रसियाली आक्रमणबाट युक्रेनमा चार जनाको मृत्यु

किभ, २२ चैत । रसियाले बिहीबार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किबमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् । खार्किबका मेयर

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापा, २२ चैत । बाह्रदशी गाउँपालिका–१ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । चार दिनअघि मात्र वैदेशिक रोजागरीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी

लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय, प्रदेश सरकार ढल्ने निश्चित

काठमाडौं,२२ चैत । चार सांसद रहेको जसपाले लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई

महानगरपालिकाका निलम्बित स्वास्थ्य विभाग प्रमुख पौडेल पक्राउ, बालेनको चरित्र हत्या गरेको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन् । मेयर बालेन शाहविरुद्ध फेसबुकमा अर्बौं पैसाको हिसाब मागेका उनलाई

अब घरबाटै कन्सुलर सेवा सुरु हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २२ चैत । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन् । विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा

सुहाङ र मिलनसँग भिड्ने उम्मेदवार खोज्दै देउवा, आज पनि परामर्शमा

काठमाडौं,२२ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न इलाम २ र बझाङ प्रदेश सभा (ख) को उपनिर्वाचनका उम्मेदवारका आकांक्षीसँग छलफल गरिरहेका छन् । निजि निवास बुढानीलकण्ठमा बिहान साढे १०

कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै यामलाल कँडेल

कर्णाली, २२ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री

प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने तयारीमा सुदूरका मुख्यमन्त्री शाह

काठमाडौं,२२ चैत । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले राजीनामा दिने वा विश्वासको मत फेस गर्ने भन्नेबारे निर्णय लिने अधिकारी मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको छ । आज बिहान बसेको कांग्रेस

नेकपा (एस)को ४१ सदस्यीय प्रदेश कमिटी गठन

काठमाडौँ, २२ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार अभियानलाई देशभर सञ्चालन

हसिना खानलाई सांसद बनाउने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन् । आज बसेको पार्टीको कार्यकारीणी समितिको बैठकले खानलाई नयाँ सांसद सिफारिस गरेको हो । जसपाबाट