Logo
प्रमुख समाचार

इलाम–२ उपनिर्वाचनमा महिला उम्मेदवार शून्य

-रिपोर्टर्स नेपाल/संवाददाता

इलाम, २५ चैत । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनेमा महिलाको सङ्ख्या शून्य देखिएको छ । शुक्रबार २०

विस्तृत पढ्नुहोस
निर्माणाधीन नमोबुद्ध–तेमाल खण्डका ५९ घर भत्काइँदै

काभ्रेपलाञ्चोक, २५ चैत । निर्माणाधीन नमोबुद्ध–तेमाल सडक खण्डअन्तर्गत तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानका ५९ घर तथा भौतिक संरचना भत्काइने भएको छ । यसका लागि स्थानीयलाई सार्वजनिक स्थलमा बनाइएका उक्त संरचना भत्काइ

रोहितको अर्धशतकमा उपाधि जित्न नेपालले दियो गुजरातलाई १७७ रनको लक्ष्य

काठमाडौं,२५ चैत । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरात क्रिकेट एसोसिएसनसामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार भारतको वापीमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले

सुहाङलाई जिताउन प्रचण्ड, ओली र विप्लव एकसाथ फिल्डमा उत्रिँदै

काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली इलाम जाने भएका छन् । बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेद्वार सुहाङ नेम्वाङको लागि भोट माग्नको

मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक

मुगु, २५ चैत । विगतका वर्षमा पाठ्यपुस्तकको अभाव झेल्दै आएका यहाँका विद्यार्थीले यसपटक भने समयमै पाठ्यपुस्तक पाउने भएका छन् । शैक्षिक सत्र सुरु हुन एक हप्ता बाँकी छँदै जिल्लामा पाठ्यपुस्तक

मुख्यमन्त्री खगराजको नियुक्ति बदर गर्न माग गर्दै कांग्रेस सर्वोच्च जाँदै

गण्डकी, २५ चैत । नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ती प्रक्रियाप्रति असहमति प्रकट गरेको छ । कांग्रेस प्रदेशसभा संसदीय दलले राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु

गण्डकीमा दीपक मनाङे पाँचौपटक मन्त्री नियुक्त हुँदै, माओवादी छलफलमा

काठमाडौं,२५ चैत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै सानो आकारमा मन्त्री नियुक्त गर्ने भएका छन् । । दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीले आफूसँगै दुई

हेटौँडा सिमेन्टबाट उत्पादन सुरु हुन अझै एक हप्ता लाग्ने

मकवानपुर, २५ चैत । हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको उत्पादन सुरु गर्न अझै एक हप्ताको समय लाग्ने भएको छ । करिब दुई हप्ताअघि उक्त उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न

सिरहामा हतियारधारी समूहले लुट्यो १५ लाख

सिरहा, २५ चैत्र । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोतम यादवले रु १५ लाख

हुम्लामा पनि पुग्यो पाठ्यपुस्तक

सिमकोट (हुम्ला), २५ चैत । हुम्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेका छन् । जिल्लाका उत्तरी नाम्खा गाउँपालिकाको एउटा बाहेक सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । जिल्लाका उत्तरी क्षेत्रका दुई

युवाहरुलाई अभिमुखीकरण गर्दा बाबुरामले आफू युवा भएको अनुभूति सुनाए

काठमाडौं, २५ चैत्र । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कसरी बन्छ ? भन्ने विषयमा युवाहरुलाई अभिमुखीकरण गरेका छन् । नेपालस्थित् अमेरिकी दूतावासको सहयोगमा सञ्चालित युएवाईसी २०२४ कार्यक्रमअन्तर्गत

कांग्रेसको चेतावनीको बावजुद गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौं,२५ चैत । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा खगराज अधिकराी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।