Logo
स्वास्थ्य

आगामी शैक्षिक सत्रदेखि सातै प्रदेशका अस्पतालमा चिकित्सा शिक्षा अध्यापन हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि एक सयदेखि तीन सय शैयाका अस्पतालमा नर्सिङ र ‘प्यारामेडिक्स’को पढाइ सुरु हुने बताएका

विस्तृत पढ्नुहोस
जाडोमा मुटुको सुरक्षा किन र कसरी

काठमाडौँ, १० माघ । जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ । त्यसैले जाडोको समयमा मुटुलाई कसरी

नोवेलमा इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसनबाट मुटुको धड्कन बढ्ने विरामीको दीर्घकालीन उपचार सुरु

काठमाडौं, ९ माघ । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रणालीबाट मुटुको धड्कन बढ्ने विरामीहरुका लागि दीर्घकालीन उपचारको सुरु गरेको छ । उक्त सेवा सुरु

बन्दैछ मधुमेह ‘साइलेन्ट किलर’

(मधुमेह तथा हर्मोन रोग विशेषज्ञ एवं मेट्रो काठमाडौँ हस्पिटलका प्रबन्ध निर्देशक डा भट्टराईसँग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानीमा आधारित) डा ज्योति भट्टराई /काठमाडौँ, ९ माघ । मधुमेह (चिनी

जोखिममा परेका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई सेवा उपलब्ध गराउँदै बागमती प्रदेश सरकार

काठमाडौं, ८ माघ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा जोखिममा परेका गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार सुरु गर्ने भएको छ । प्रदेश सरकारले गर्भवती तथा प्रसूति अवस्थामा

स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन

समाजसेवी एवम् कम्युनिष्ट योद्धा स्वर्गीय छविचन्द्र ढकालको स्मृति ग्रन्थ प्रकाशित हुँदै

काठमाडौं, ८ माघ । तनहुँ र आसपासका भेगमा चिरपरिचित एक असल गुरु, समाजसेवी एवम् निष्ठावान क्रान्तिकारी कम्युनिष्ट योद्धा स्वर्गीय छविचन्द्र ढकालको स्मृतिग्रन्थ प्रकाशन हुन लागेको छ । उनले समाजमा पुर्याएको

कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया

भेरीगङ्गा (सुर्खेत), ८ माघ । कर्णाली प्रदेश अस्पतालको सेवा थप गुणस्तरिय बन्दै गएको छ । पछिल्लो समय अस्पतालले मिर्गौला प्रत्यारोपनसहित विशेषज्ञ सेवा सुर्खेतमा दिन थालेको हो । प्रदेश अस्पताल सुर्खेतले

कटन क्याण्डीमा अखाद्य रंगको प्रयोग, स्वास्थ्यका लागि हानिकारक

काठमाडौं, माघ ८ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा सहजै उपलब्ध हुने कटन क्याण्डीमा अखाद्य रंग प्रयोग हुने गरेकाले यसलाई नखान आग्रह गरेको छ । कृषि तथा पशुपन्छी

बागलुङका एउटै पालिकामा एक सय ११ क्षयरोगी

गलकोट (बागलुङ), ७ माघ । बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शुन्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको

कोरोनाविरुद्धको ४० लाख मात्रा खोप इँटाभट्टामा राखेर जलाउने तयारी

काठमाडौँ, ६ माघ । सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक

दरबन्दी र जनशक्तिबिनै पाँचथर अस्पताल स्तरोन्नति

पाँचथर, माघ ६ । पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा