Logo
स्वास्थ्य

सहिद, बेपत्ता पारिएका र घाइते परिवारको स्वास्थ्य बीमा गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

टीकापुर (कैलाली), ५ पुस । टीकापुर नगरपालिकाले सहिद, बेपत्ता पारिएका तथा घाइते परिवारलाई स्वास्थ्य बीमा गरिदिने गरेको छ । पालिकाले गत वर्ष ४६ परिवारको बीमा

विस्तृत पढ्नुहोस
भरतपुर अस्पतालमा दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि

चितवन, ५ पुस । भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको

भूकम्प प्रभावित जिल्लामा दादुरा र टाइफाइडविरुद्धको खोप दिइने

काठमाडौँ, ४ पुस । सरकारले भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भूकम्प प्रभावित जिल्लामा बिहीबारदेखि दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप

एक वर्षमा थपिए १३ जना नयाँ एचआइभी सङ्क्रमित

मध्यविन्दु (नवलपरासी), ४ पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । जिल्लामा गत आवमा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका

‘अटिजम रोग होइन, समस्या हो’

चितवन, पुस ४ । बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये काठमाडौंमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८

प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच साझेदारी

काठमाडौं, पुस ३ । चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणामा

स्वास्थ्य शिविरबाट तीन सयजना लाभान्वित

महेन्द्रनगर (कञ्चनपुर), १ पुस । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट तीन सय चार सेवाग्राही लाभान्वित भएका छन् । उक्त शिविर शुक्लाफाँटा–१० झलारीस्थित स्वास्थ्य चौकीमा वडा कार्यालयले आयोजना गरेको हो

वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना

काठमाडौँ, ३० मङ्सिर । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालमा मस्तिष्क (ब्रेन) को उपचारसँगै अध्ययन र अनुसन्धानका लागि राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरेको छ । प्रतिष्ठानका उपकुलपति डा.भुपेन्द्रकुमार खड्काले

गोविन्द केसीले मन्दिरमा सुरु गरे अनशन

काठमाडौं, ३० मंसिर । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले मन्दिरमा अनशन सुरु गरेका छन् । गेटा मेडिकल कलेजमा अनशन सुरु गर्न भनेर धनगढी पुगेका डा.केसीमाथि अवरोध भएपछि उनले

आमरण अनशन बस्न धनगढी गए डा. केसी

काठमाडौं, २९ मंसिर । डा. गोविन्द केसी धागढीस्थित गेटा मेडिकल कलेजमा आमरण अनशन बस्ने भएका छन् । सरकारले विगतमा पटक–पटक गरेको सहमति कार्यान्वयन नगरेको भन्दै उनी अनशन बस्न लागेका हुन्

नोवेल अस्पतालको प्राविधिक सहयोगमा उर्लाबारीमा मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, २९ मंसिर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र सामुदायिक विकास मञ्चको आयोजनामा एक दिवसीय निःशुल्क मुटु रोग परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । उर्लाबारी–

सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया

भरतपुर (चितवन), २९ मङ्सिर । चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुन आएका गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा ४० दशमलव ४४ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म