Logo
स्वास्थ्य

डेङ्गुका सङ्क्रमित बढ्दो

-रिपोर्टर्स नेपाल/संवाददाता

बागमती, २६ भदौ । हेटौँडा उपमहनगरपालिकासहित मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन

विस्तृत पढ्नुहोस
अनुहार चम्किलो र सधैं जवान देखिन चाहनुहुन्छ ? सरिफा खानुहोस धेरै फाईदा गर्छ

सविता सिंह ठकुरी : सरिफा मिठो र धेरै गुण भएको फल हो । यो फलको प्रयोग आजभोली बढ्दो रहेको छ । यसको माग बढेसँगै खेती पनि बढ्दो रुपमा गरिदै छ

औषधि व्यवसायी सङ्घको अध्यक्षमा प्रकाशकुमार खण्डेवाल निर्वाचित

काठमाडौं, २४ भदौ ।नेपाल औषधि व्यवसायी सङ्घको अध्यक्षमा प्रकाशकुमार खण्डेवाल निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि वीरगञ्जमा भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीलाई १७ मतान्तरले पराजित गर्दै अध्यक्षमा खण्डेवाल निर्वाचित

हलुवाबेदले कम्मरको दुखाई कम गर्छ, कपाललाई फाइदा

सविता सिंह ठकुरी : हलुवाबेद हाम्रो स्वास्थ्यको लागि एकदमै लाभदायक फल हो । यो फलबाट हामीले विभिन्न प्रकारका पौष्टिक तत्व तथा खनिज पदार्थहरु प्राप्त गर्न सक्दछौं । हलुवाबेद निकै कम

मेडिसिटी अस्पतालमा एमआरसिपी युके पेसेस पूर्वअभ्यास परीक्षाको आयोजना

काठमाडौं, २३ भदौ । नेपाल मेडिसिटी अस्पताल एमआरसिपी युके पेसेस (MRCP UK PACES) पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । नेपाल मेडिसिटी अस्पताल र रोयल कलेज

लसुनको बोक्रा फाल्ने बानी छ भने छोडीदिनुहोस्, यस्ता चमत्कारिक फाईदा

काठमाडौं, भदौ २३ । लसुन अत्यधिक औषधीय गुण भएको चिज हो । यो विभिन्न खाले रोगको रोकथाम तथा उपचारमा प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । लसुनले हाम्रो खानालाई मीठो

दन्त सेवाले बिरामीलाई सजिलो

बलेवा (बागलुङ), २२ भदौ । बलेवास्थित बागलुङ नगर अस्पतालमा अबदेखि नियमित रुपमा दन्त शिविर, नाक, कान, घाँटी, सुरक्षित सुत्केरी सेवा र प्रसूति प्रतीक्षा घरसमेत सञ्चालनमा आउने भएको छ । अस्पतालले

उदयपुरमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै

उदयपुर, २२ भदौ । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ । जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या

शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान

महोत्तरी, २२ भदौ । बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा गरिब र निम्न आय हुने परिवारका लागि समस्या भएको छ । तीन सातादेखि सेवा बन्द हुँदा गरिब र

बैतडीमा स्वास्थ्य बीमामा सर्वसाधारणको पहुँच बढ्दै

बैतडी, २२ भदौ । बैतडीमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको हो । यहाँ सात वर्षको

काभ्रेको मेथिनकोट अस्पतालमा डायलायसिस सेवा

काभ्रेपलाञ्चोक, २२ भदौ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा सुरु गरिएको छ । हाल पाँचवटा अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा सुरु गरिएको अस्पतालमा

हुम्लाको सिमकोटमा अक्सिजन उत्पादन केन्द्र स्थापना

सिमकोट (हुम्ला), २१ भदौ । हुम्लाको सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति