Logo
स्वास्थ्य

‘लम्पी स्किन’ले गोरु मरेपछि किसानलाई खेत जोत्न समस्या

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ६ । तनहुँमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ । धान रोपाइँको चटारोका बीचमा सो रोगबाट गोरु मरेपछि

विस्तृत पढ्नुहोस
बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न चौपायालाई खोप दिन थालियो

बाँके, साउन ८ । चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगको नियन्त्रणका लागि बाँकेमा खोप दिन बल्ल थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख कमला अधिकारीले छ हजार दुई सय

बङ्गलादेशमा डेङ्गुबाट एक सय पचपन्न  जनाको मृत्यु

ढाका, ५ साउन । बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेङ्गु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको

डेङ्गुविरुद्ध उच्च सतर्कता

नेपालगञ्ज, ५ साउन । भारतसँग सीमा जोडिएको नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म नेपालगञ्जमा कसैलाई पनि डेङ्गु पुष्टि नभएको उल्लेख

स्वास्थ्य बीमाबाट भरतपुर अस्पताललाई गत वर्ष ५२ करोड आम्दानी

चितवन, ५ साउन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार

काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान

काभ्रे, ५ साउन । डेङ्गुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ अभियान चलाएको छ । काभ्रेपलाञ्चोक डेङ्गुको उच्च

लम्पी स्किनको प्रभाव : २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित

काठमाडौं, साउन ५ । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९

मेथिनकोट अस्पतालको सेवा विस्तार

काभ्रे, ४ साउन । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालको सेवा विस्तार गरिएको छ । अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ

राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस मनाइयो

काठमाडौँ, ४ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन सूचना प्रविधिको प्रयोग बढाउन आवश्यक भएको बताएका छन् । राष्ट्रिय डिजिटल स्वास्थ्य दिवसको अवसरमा मन्त्रालय र

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

चितवन, ४ साउन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य

सर्लाहीको धनकौलमा पशुहरुलाई लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु

बखतियार अलि सर्लाही,साउन ३ । सर्लाहीको धनकौलमा पशुहरुलाई लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बिगत केही दिनदेखि स्थानीय किसानहरुले पालेका गाई,भैसीमा लम्पी स्किन नामक रोगको संक्रमण देखा

बुढानिलकण्ठको पैयूटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, साउन ४ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले मंगलबार बुढानिलकण्ठको पैयूटारमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले लायन्स क्लब अफ काठमाडौं, जोरपाटी लायन्स क्लब, लायन्स क्लब कपन,