Logo
स्वास्थ्य

सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज

-रिपोर्टर्स नेपाल/संवाददाता

ताप्लेजुङ, २९ असार । आठराई त्रिवेणी गाउँपालिकाले गाउँका सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गर्न थालेको छ । आमा र बच्चाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य परामर्शसहित

विस्तृत पढ्नुहोस
कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण

कर्णाली, २९ असार  । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीबार साँझ रोल्पाको रोल्पा

कर्मचारीको पारिश्रमिकबाट अस्पताललाई थाइराइड मेशिन प्रदान

तनहुँ २९ असार । आँबुखैरेनी गाउँपालिका मातहत कार्यरत कर्मचारीले आँबुखैरेनी अस्पताललाई दश लाखभन्दा बढी मूल्यको थाइराइड मेशिन प्रदान गरेका छन् । गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थालगायत सबै क्षेत्रमा कार्यरत

अचम्मका वैज्ञानिक ! सर्पको विषको औषधी खोज्न आफ्नै प्राण त्यागे

काठमाडौं, २९ असार । डा कार्ल स्मिट यस्ता वैज्ञानिक हुन् जसले सर्पको विषको औषधी बनाउका लागि आफ्नो ज्यान नै दिए। सन् १९५७ तिर संसारभर नयाँ औषधी पत्ता लागिरहेका थिए। वैज्ञानिकहरू

स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण : मन्त्रीले कर्मचारीको मनोबल उच्च राख्न सो भाषाको प्रयोग

काठमाडौं, २८ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री मोहनबहादुर बस्नेतको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण सार्वजनिक गरेको छ। बिहीबार मन्त्रालयका सूचना अधिकारी डा पवन कुमार शाहद्धारा हस्ताक्षरित विज्ञप्तीअनुसार मन्त्री बस्नेतले कर्मचारीको

डिप्रेशन के हो ? यसका लक्षण, उपचार र बच्ने तरिका

सविता सिंह ठकुरी – डिप्रेशन एउटा मानसिक रोग हो । यो रोग अहिलेको अवस्थामा धेरैजसो मानिसहरुमा देखिन थालेको छ । यो रोग देखापरेका कतिपय मानिसहरुलाई ठिक हुने देखिएतापनि कसैको ज्यान

नेपालमा पाइने रातो मह रक्सीभन्दा पनि धेरै नसालु

काठमाडौं, २८ असार । मह स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा हामीले सानैदेखि सुन्दै आएका छौं। तर, तपाईंहरूले कहिल्यै रातो महको बारेमा सुन्नुभएको छ? यो यस्तो मह हो जुन

बजेट नछु्ट्याउँदा कालीकोटको सरुवा रोग अस्पताल बन्द हुने अवस्थामा

मान्म, २८ असार । कालीकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । कर्णाली प्रदेश सरकारले दुई वर्षअघि स्थापना गरेको थियो । तर प्रदेश सरकारले

स्वास्थ्यमन्त्री बस्नेतको प्रष्टीकरण:  कर्मचारीले सरुवाको पत्र बुझ्न नमानेपछि म कडा भएँ

काठमाडौं,२८ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न खोज्दा धम्की आएको बताएका छन् । बिहीबार राष्ट्रियसभामा विनियोजित बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री

मनाङका चौपायामा लम्पी स्किन

मनाङ, २८ असार । हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण

स्थानीय तह अन्तर्गत सर्लाहीका पशु सेवा शाखाहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

बखतियार अलि सर्लाही,असाढ २७ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीको आयोजनामा वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मलंगवामा सम्पन्न गोष्ठीमा २० वटै स्थानीय तहका

मृगौला रोग सुरु हुँदा देखिन्छन् यस्ता लक्षण

सविता सिंह ठकुरी काठमाडौं, २७ असार । मानव शरीरको विभिन्न भागहरुमा विभिन्न रोगहरु लाग्ने गर्छ । शरीरमा लाग्ने विभिन्न प्रकारका रोगहरुबाट बच्न हामीले अनेकौं उपायहरु अपनाएका हुन्छौं । केहि रोगहरु