Category: अन्तरवार्ता

मधेशीको माग पूरा गर्ने कि हामीलाई फेरी बोर्डरमा लैजाने भन्ने कुरा सरकारमा निर्भर हुन्छ : महेन्द्र राय यादव, नेता, राजपा
मधेशी गठबन्धन अर्थात राजपा र संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ मा प्रतिनिधिसभातर्फ १९ सिट जितेका छन् । राजपाले १० र फोरमले ९ सिट जितेका हुन् । प्रदेशसभातर्फ राजपाले कूल १६ र फोरमले २४ सिट जितेका छन् । प्रदेश नम्बर २ मा यि दुई दलको बहुमत आएसँगै प्रदेश सरकार यिनै दुई दल मिलेर बनाउने भएका … पुरै पढ्नुहोस

राइटिङ अन द वाल भनेझैँ क्लियर छ नि । लिडसरसिप फेलियर हो । लिडरसिप चेन्ज गर्नुपर्छ : प्रकाशमान सिंह, नेता, नेपाली कांग्रेस
प्रतिनिधी सभा र प्रदेशसभाको चुनावको नतिजाले नेपाली कांग्रेस तेस्रो दल बन्ने संकेत देखाएको छ । यसअघिको चुनावमा पहिलो ठूलो दल बनेको कांग्रेस अहिले प्रत्यक्षतर्फको चुनावमा निकै कमजोर देखिएको छ । पार्टी नेतृत्व नै असफल भएकाले कांग्रेस कमजोर भएको तर्क अघि सार्न थालिएको छ । कांग्रेसभित्रका एक पक्षले सभापति शेरबहादुर देउवाले राजिनामा दिएर नेतृत्व हस्तान्तरण गर्नुपर्छ … पुरै पढ्नुहोस

प्रचण्डले अनपेक्षित भयो भन्दै दुःख प्रकट गर्नुभयो, केपी ओलीसँग सम्पर्क नै भाछैन, प्रशस्तै षड्यन्त्र भएको पाइएको छ : बामदेव गौतम
निर्वाचन परिणामलाई कसरी लिनुभएको छ ? मैले यसलाई अनपेक्षित रूपमा लिएको छु । यो कसरी भयो भन्ने विषयमा पहिला सबै मूल्यांकन गरेर, तथ्य–प्रमाणहरू जुटाउनुपर्ला भन्ने लागेको छ । हराउन पार्टीबाटै षड्यन्त्र भएको छ भन्ने लागेर प्रमाण जुटाउन लाग्नुभएको हो ? प्रशस्तै षड्यन्त्र भएको पाइएको छ । त्यसैले प्रमाण जुटाउनुपर्ने भएको छ । गठबन्धनले दुईतिहाइ ल्याउने … पुरै पढ्नुहोस

तयारीकासाथ सेना मैदानमा उत्रिएको छ, परिस्थिती जटिल बनाइए हामी गोली प्रहार गछौँ : राजेन्द्र क्षेत्री, प्रधानसेनापति
आज ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ । चुनावी सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई मैदानमा उतारिएको छ । सबै सुुरक्षा निकायलाई आवश्यकता अनुसार गोली प्रहार गर्नेसम्मको अधिकार दिइएको बताइएको छ । यसैसम्बनधमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग अन्तवार्ता लिइएको छ । पत्रकार ऋषि धमलाले क्षेत्रीसँग लिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ … पुरै पढ्नुहोस

नेपाली सेना हाई अलर्टमा छ, सुरक्षाको बलियो प्रबन्ध छ : नयनराज दाहाल, प्रवक्ता (नेपाली सेना)
नेपाली सेनाका प्रवक्ता नयनराज दाहालले भोलि हुने निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त, दुरुस्त पारिएकोले सुरक्षाको कुनै चिन्ता नगर्न आम मतदाताहरुलाई आग्रह गरेका छन् । प्रवक्ता दाहालले भनेका छन्,‘नेपाली सेनाले अन्य सुरक्षा फौजसँग मिलेर आफ्नो सक्रिय भूमिका निर्वाह गरिरहेको छ । हामी सबै मिलेर सक्रिय भूमिका निर्वाह गरिरहेका छौं । र, अन्य सुरक्षाकर्मीहरुपनि दिनरात खटिनरहनुभएकोछ । … पुरै पढ्नुहोस

केपी ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्न सक्दैनन्, अबको प्रधानमन्त्री मै हुँ : देउवा (शेरबहादुर र आरजुसँगको कुराकानी भिडियोसहित)
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय निकाय, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव गराउन लगभग सफल भइसके । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी पूरा भइसकेको छ । देउवा नेतृत्वको सरकारले चुनाव सम्पन्न गराएर संविधान कार्यान्वयनको पहिलो चरण पार गराउन लागेको हो । चुनावपछि बन्ने सरकार आफुहरुले गठन गर्ने वाम गठबन्धनका … पुरै पढ्नुहोस

निर्वाचनमा कांग्रेसकै बहुमत आउँछ, अबको प्रधानमन्त्री म बन्छु : प्रधानमन्त्री देउवा
“कम्युनिष्टहरु फटाहा कुरा गर्छन, विकास कांग्रेसले गरेको हो” कैलाली, १७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले अबको निर्वाचनमा आफ्नो पार्टीको बहुमत आउने दाबी गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो दाबी गरेका हुन् । उनले भने,“अबको निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याउँछ, बामपन्थीहरुलाई जनताले भोट हाल्दैनन्, यो कुरा … पुरै पढ्नुहोस

एमाले–माओवादीभित्र नैतिक रुपमा प्रधानमन्त्रीको दाबी गर्न सक्ने म जत्तिको नेता अरु छैन : बामदेव गौतम
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । गौतमसँग ऋषि धमलाले उनकै चुनावी क्षेत्रमा पुगेर विशेष अन्तरवार्ता लिएका छन् । आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै आएका गौतमले धमलासँगको कुराकानीमा पनि आफू जत्तिको नैतिक रुपमा बलियो उम्मेदवार एमाले र माओवादीभित्रसमेत नरहेको जिरिक गरे । चुनावी नतिजा, भावी प्रधानमन्त्री, … पुरै पढ्नुहोस

“शेरबहादुरजी हुनुहुन्छ, रामचन्द्र हुनुहुन्छ, तब पो म छु” डा. शशांक कोइराला
१५ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान निर्मार्णपछि जनताले विकास निर्माणको अपेक्षा गरेको बताएका छन् । विकास निर्माणका लागि जनताले कांग्रेसको नेतृत्व चाहेको बताएका छन् । विगतमा कांग्रेस नेतृत्वको सरकार बन्दा देश विकास हुन नसकेको प्रसंग पत्रकार ऋषि धमलाले कोट्याएपछि कोइरालाले त्यसको खण्डन गर्दै उदाहरण नै पेश गरे । पछिल्लो २५ … पुरै पढ्नुहोस

चितवन ३ मा मलाई समर्थन गरिदिएको भए शेरबहादुर देउवा नेपालको राजनेता हो भनिदिन्थेँ : पुष्पकमल दाहाल
चितवन क्षेत्र नम्बर ३ को चुनावी भिडन्तले राष्ट्रिय चर्चा पाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बनेको यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका नेता विक्रम पाण्डे उठेका छन् । कसले बाजी मार्छ भन्ने कुरा निकै रोचक बन्दै गएको छ । राप्रपाका नेता र माओवादीका अध्यक्षबिचको यो भिडन्तलाई रोचक भिडन्तका रुपमा हेरिएको छ … पुरै पढ्नुहोस