Logo
अन्तरवार्ता

‘एमालेलाई एकताबद्ध बनाउने हाम्रो निश्कर्ष हो, सम्माजनक एकता हुन्छ’ : युवराज ज्ञवाली (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी एकताको लागि आफूहरु हदैसम्म लचिलो भएको र अहिलेपनि त्यसको लागि प्रयास गरिरहेको स्पष्ट पारेका छन् । आज विहान

विस्तृत पढ्नुहोस
‘ओली सरकारले खडा गरेको फोहोरको डंगुरलाई सफा गर्छौं, हामी पूरा नहुने सपना बाँड्दैनौं’ : डा. प्रकाशशरण महत (भिडिओसहित)

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले भदौमा महाधिवेशन हुने स्पष्ट पारेका छन् । उनले क्रियाशिल सदस्यताको विवादबारे पनि आज भोलिभित्रै विवाद हल गरिने विश्वास दिलाए । आज विहान नेपाली रेडियो

भारतसँगको नेपालको सम्बन्धमा पहिलेभन्दा केही सुधार होला भन्ने विश्वास छ : उपाध्याय

भारतका लागि पूर्व नेपाली राजदूत तथा नेपाली कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्यायले नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई सुमधुर बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । वर्तमान सरकारले भारतलगायत सबैसँग राम्रो सम्बन्ध बनाउनेमा आफू

माधव नेपालको कारण होईन केपी ओलीकै कारण उहाँको सरकार ढलेको हो : रघुजी पन्त (भिडिओसहित)

काठमाडौं, १७ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता रघुजी पन्तले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नुमा माधव नेपाल जिम्मेवार नभएर ओली स्वयम नै यसको जिम्मेवार भएको टिप्पण्ी गरेका छन्

हामी भ्रष्टाचार र चाकडीमा त नम्बर वान भयौं : डा. सुन्दरमणि दिक्षित (भिडिओसहित)

काठमाडौं, १७ साउन । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको सरकारको नेतृत्व गरेकोले मन्त्रिपरिषद विस्तारमा ढिलाई भैरहेको स्पष्ट पारेका छन् । उनले माओवादी

एक/दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ, सरकारले बजेट ल्याउनुपर्छ : डा. महत (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले एक/दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग भागबण्डाबारे छलफल भैरहेकोले केही विलम्ब भएको उनको भनाई छ ।

तोकिएकै मितिमा महाधिवेशन हुँदैन्, चार/पाँच महिना पर सार्न सकिन्छ : महेन्द्र यादव (भिडिओसहित)

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले तोकिएकै मितिमा महाधिवेशन नहुने स्पष्ट पारेका छन् । उनले महाधिवेशन चार÷महिना पर धकेलिने पनि घोषणा गरेका छन् । उनले

हामी एक हप्ताभित्रै सरकारमा सहभागी हुन्छौं, माधव नेपालको रोडम्याप क्लियर छ : चौधरी (भिडिओसहित)

काठमाडौंं, १५ साउन । नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफूहरुकै सहयोग र समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुने पोजिसनमा पुर्याएको दाबी गरेका छन् । उनले भने,‘उहाँको

‘एमसीसीबारे कार्यदलमा खासै छलफल भएको छैन्’ : देवप्रसाद गुरुङ (भिडिओसहित)

नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसीको विषयमा सत्तासिन गठबनन्धनको कार्यदलमा अहिलेसम्म छलफल नभएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली

माधव नेपाललाई ज्ञवालीको प्रश्न : २०७५ जेठ २ भन्दा अगाडि एमालेमा दुई जना अध्यक्ष थिए र ? (भिडिओसहित)

काठमाडौं, १४ साउन । नेकपा (एमाले) का सचिव प्रदीप कुमार ज्ञवालीले पार्टीभित्रको विवाद समाधानको लागि र एकताको लागि छलफल जारी नै रहेको तर निश्कर्ष ननिस्किएको स्पष्ट पारेका छन् । आज

उमेश श्रेष्ठलाई फुलमन्त्री दिनुपर्ने हो, नेपालमा उहाँभन्दा योग्य मान्छे मलाई देखाउनुहोस त ? : दीपक खड्का (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री दीपक खड्काले उमेश श्रेष्ठलाई स्वास्थ्यमन्त्री बनाईएको विषयमा अहिले भैरहेको टिकाटिप्पणी र आलोचनामा आफ्नो असन्तुष्टि पोखेका छन् । उनले श्रेष्ठ मन्त्री बन्न योग्य व्यक्ति

‘हामी कुनैपनि हालतमा उपेन्द्र यादवसामू आत्मसमर्पण गर्दैनौं, सांसद पदको चिन्ता छैन्’ : लक्ष्मणलाल कर्ण (भिडिओसहित)

जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले आफूहरु कुनैपनि हालतमा उपेन्द्र यादवसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् । अब कसरी अघि बढ्ने भन्नेबारे आफूहरु छलफलमै रहेको पनि कर्णको