Logo
अन्तरवार्ता

सत्ता र प्रतिपक्षबीच असल काम नै गरेको भएपनि एक–अर्काविरुद्ध आरोप लगाउने विषय सिद्धान्तझैँ स्थापित भयो:

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ फागुन । अहिले मुलुकको अर्थतन्त्र र आर्थिक वृद्धिदर कमजोर अवस्थामा रहेको सबैलाई राम्रैसँग थाहा छ । कर र राजस्वले लक्ष्य हासिल गर्न सकेको

विस्तृत पढ्नुहोस
धेरै विधेयक पारित गर्न निरन्तर छलफलमा छौँ : नेता बलायर

(नेपाली कांग्रेसका सांसद् वीरबहादुर बलायरसँग राससले गरेको कुराकानीमा आाधरित) काठमाडौं, फागुन ६ । सङ्घीय संसद्को चालु अधिवेशनमा कानुन निर्माण प्रक्रियालाई चुस्त र नतिजामुखी तुल्याउन सरकार, सिङ्गो संसद्, राजनीतिक दल र

फरक ढङ्गले काम नगरेसम्म फरक परिणामको आस गर्न सकिँदैनः सांसद डा. कार्की

काठमाडौं, फागुन ५ । संसदीय अभ्यासको अहिलेसम्मको समीक्षा गर्दा पुरानै शैलीले हामीले काम गर्ने हो भने नयाँ परिणामको अपेक्षा गर्न सकिन्न । त्यही भएर अहिले हामीले फरक परिणामको अपेक्षासहित फरक

युवाका लागि देशभित्रै रोजगारी सृजना अहिलेको सर्वाधिक पेचिलो प्रश्न हो : राष्ट्रियसभा सदस्य युवराज शर्मा

(‘सांसदसँग रासस संवाद’का लागि राष्ट्रिय समाचार समिति, नेपालगञ्जमा कार्यरत समाचारदाता युवराज पाण्डेले राष्ट्रियसभाका सदस्य युवराज शर्मासँग गरेको कुराकानीको सम्पादित अंश) नेपालगन्ज, ४ फागुन । संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेको राजनीतिक

ताप्लेजुङका जनताको घरघरमा खानेपानी पु¥याउने धोको छ : सांसद उर्मिला थेवे

(सांसदसँग रासस संवादका लागि राष्ट्रिय समाचार समितिमा कार्यरत समाचारदाता कालिका खड्काले सांसद थेवेसँग गरेको कुराकानीको सम्पादित अंश) काठमाडौँ, ३ फागुन । ताप्लेजुङ जिल्लामा खानेपानीको निकै समस्या छ । जनताका घरघरमा

सरकार र संसद्को काम गर्ने तौरतरिका पुरानै ढाँचाको भयो : सांसद घर्ती

(माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीसँग राससले गरेको कुराकानीमा आधारित) काठमाडौं, फागुन २ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानको परिधिभित्र रहेर सबै

संविधानको कार्यान्वयन र रक्षाका लागि प्रमुख शक्ति मिल्नुपर्छः सांसद राई

(नेकपा (एमाले) नेता मानविर राईसँग राससले गरेको कुराकानीको सम्पादित अंश) काठमाडौं, माघ २९ । हामीले सधैँ अरूको विरोध र आलोचना गरी समाज र राष्ट्रमा निराशा मात्रै फैलाउने गर्नुहुन्न । जनताका

‘सङ्क्रमणकालीन न्यायको विषयबारे सहमति हुन नसके प्रक्रियामै गएर टुङ्ग्याउनुपर्छ’

(नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसँग राससले गरेको कुराकारीमा आधारित) काठमाडौं, माघ २८ । सांसदहरू कानुन निर्माणमा भन्दा निर्वाचन क्षेत्रको विकासमा बढी केन्द्रित हुने गरेका छन् । हामीले चुनावमा जाँदा

बजेटमा सांसदलाई विभेद गरिनु भएन : सांसद देवप्रसाद तिमलसेना

(सांसद देवप्रसाद तिमलसेनासँग राससले गरेको कुराकानीमा आधारित) काठमाडौं, माघ २७ । संसदको अघिल्लो अधिवेशनबाट नागरिकता विधेयक र मिटरब्याजसम्बन्धी विधेयक मात्र पारित भए । अबको अवधिवेशन प्रभावकारी हुन्छन् र पर्याप्त कानुन

प्रतिपक्षले उठाएका मुद्दालाई समस्या ठान्नु लोकतन्त्रसम्मत हुँदैन : सांसद पोखरेल

काठमाडौँ, २६ माघ । सरकार र जनप्रतिनिधिबीच सार्थक संवाद भई जनताका आवाजको उचित सम्बोधन गराउने मुख्य थलो हो, संसद् । यसैमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल र संस्थागत बनाउन सकिन्छ ।

सिँचाइ र शिक्षामा गुणस्तर निर्वाचन क्षेत्रका प्राथमिकता हुन् : सांसद मण्डल

(प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलसँग राससले गरेको कुराकानीमा आधारित) काठमाडौं, माघ २५ । मुलुकमा प्रजातन्त्र बहाली भएको तीन दशक पूरा भइसक्यो । अझै पनि जनताका आशा र देशको आवश्यकतालाई हामीले सम्बोधन

‘सर्वोच्च विधायिकी संस्थालाई सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै छ’

नेकपा एमालेका सांसद बिजुला रायमाझीसँग राससले गरेको कुराकानीमा आधारित काठमाडौं, माघ २४ । सङ्घीय संसद्मा जनप्रतिनिधिको जिम्मेवारी बहन गरेको एक वर्ष बढी बितिसकेछ । मेरो संसदीय राजनीतिको पहिलो अनुभव प्रतिनिधिसभा