Logo
साहित्य

रहेनन् मदन पुरस्कार विजेता चित्तरञ्जन नेपाली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३० असोज । इतिहासकार तथा प्रशासक चित्तरञ्जन नेपालीको निधन भएको छ ।उनको सोमबार ९२ वर्षको उमेरमा राजधानीको ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ

विस्तृत पढ्नुहोस
ओझालाई मदन र मुखियालाई जगदम्बा श्री पुरस्कार प्रदान

काठमाडौँ,२९ असोज । मदन पुरस्कार गुठीले मदन पुरस्कार र जगदम्बा श्री सम्मान अर्पण गरेको छ । सोमबार ललितपुरमा आयोजित एक समारोहकाबीच गुठीका अध्यक्ष कुन्द दीक्षितले ऐँठन उपन्यासका लेखक विवेक ओझालाई

जितेन्द्र रसिकको’सत्यको खोज’ सहित ३ कृति लोकार्पण

काठमाडौं – साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे जीवनी ‘सत्यकाे खाेज’, सार्वजनिक भएकाे छ । शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले कृति लाेकार्पण गर्नु भएकाे हाे । शुक्रबार एजुकेस्नल

साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई

काठमाडौं,१८ असोज । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई दिइएको छ। नोबेल पुरस्कार समितिले बिहीबार फोसलाई साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो। फोसका सिर्जनात्मक नाटक तथा निबन्धले

पत्रकार तथा साहित्यकार बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति सभा सम्पन्न

काठमाडौं, १७ असोज । पत्रकार तथा साहित्यकार बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति सभा सम्पन्न भएको छ । काव्य घर नेपालको साहित्य विभाग अन्तर्गत पेरोल काव्य घर नेपालले आयोजनामा सम्पन्न

यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ लाई

काठमाडौं,१४ असोज । यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठन लाई प्रदान गर्ने घोषणा गरिएको छ । आज बसेको मदन पुरस्कार गुठीको वैठकले सो निर्णय गरेको हो । त्यस्तै

यस वर्षको पद्मश्री साहित्य पुरस्कार उपन्यास ‘मनु’ लाई, वात्सायनले पाए पद्मश्री साधना सम्मान

काठमाडौं,८ असोज । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कार २०७९ डा देवीप्रसाद सुवेदीको उपन्यास मनुले प्राप्त गरेको छ । पुरस्कारको अन्तिम पाँच सूचीमा ‘मनु’

शिक्षकहरु सडकमा भेला छन् (कविता)

पूर्ण बस्नेत शिक्षकहरु काठमाडौंको सडकमा भेला छन् । धेरैजसो काङ्ग्रेस र कम्युनिष्टका चेला छन् । विद्यालयका शिक्षक र काङ्ग्रेस-कम्युनिष्ट घनिष्ट छन् । कोही साथीभाइ, छिमेकी त कोही इष्ट छन् ।

सजीवता सिङ्गो शरीर र काल्पनिकता शरीरको श्रृङ्गार हो : बुँद राना

साहित्य वार्ता (आजीवन सदस्य–नेपाल प्रज्ञा प्रतिष्ठान) प्रथम प्रकाशित रचनाः स्वर्ग नै सरेछ भूमा ! शीर्षक कविता थियो । मुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाहको जन्मदिन पारेर मनाइने बाल दिवसमा २०२५ भाद्र ४

साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा

काठमाडौँ, २८ भदौ । साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त उपन्यासबारे परिचर्चा गरिएको हो । प्रा. डा. शैलेन्दुप्रकाश

विपी साहित्य महोत्सव–२०८० को कार्यतालिका सार्वजनिक

काठमाडौँ, २३ भदौ । नेपाली कांग्रेसले विपी साहित्य महोत्सव–२०८० को कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि (भदौ २४, २५ र २६) देखि तीन दिनसम्म विपी साहित्य

कवि ऐरको कवितासङ्ग्रह बजारमा

काठमाडौं । कवि हिक्मतसिंह ऐरको कवितासङ्ग्रह ‘कञ्चनपुरदेखि कञ्चनजङ्घा, कवितामय फन्को देशको’ लोकार्पण गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा ऐरको सो कृति लोकार्पण गरेका हुन् । सो अवसरमा उनले