Logo
राष्ट्रिय

सांसद पक्राउबारे सभामुखलाई जानकारी गराउने प्रकियामा छौं : प्रहरी प्रवक्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ श्रावण । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेपछि पक्राउ परेको जानकारी सभामुखलाई गराउने तयारी भइरहेको छ। प्रहरी प्रवक्ता कुबेर कडायतले रिपोर्टर्स

विस्तृत पढ्नुहोस
भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्कियो

काठमाडौं,२५ साउन । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । जहाजको इन्डिकेटरमा समस्या आएपछि १३ मिनेटमा काठमाडौं अवतरण गरेको छ । उडान नम्बर ८१७ को बुद्ध एयरको

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ 

काठमाडौं,२५ साउन । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पुष्टि गरेका छन् । बिहीबार काठमाडौंको गोल्फुटारस्थित निवासबाट

विकास र समृद्विको ठूलो रोग भ्रष्टाचार उन्मुलनका लागि सरकारले अझै सशक्त कदम चाल्नेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र समृद्धिको ठूलो रोग भ्रष्टाचार भएको र यसको उन्मुलनका लागि सरकारले अझै सशक्त कदम चाल्ने बताएका छन्। बिहीबार सिंहदरबारमा संघीय

जातजातिका नाममा घृणा र फाटो ल्याइयो भने हाम्रो देश जोगिँदैन : अध्यक्ष ओली

काठमाडौं, २५ श्रावण । एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातजातिका नाममा घृणा र फाटो ल्याउन सफल भइयो भने देश नजोगिने बताएका छन्। बिहीबार २९औं विश्व आदिवासी दिवसका अवसरमा पार्टी कार्यालय

४ करोड विगो मागदावीसहित साझा भण्डार सहकारी संस्थाका तत्कालीन अध्यक्ष खड्कासहित ९ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर

काठमाडौं,२५ साउन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले काठमाडौंमा रहेको साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालिन अध्यक्ष जयकुमार खड्कासहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरेको छ । अख्तियारले आज

विद्युत प्राधिकरणले गत वर्ष कमायो १२ अर्ब ३३ करोड नाफा

काठमाडौं, २५ श्रावण । नेपाल विद्युत प्राधिकरणले गत वर्ष १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ। बिहीबार प्राधिकारका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता

काठमाडौं, २५ श्रावण । संघीय सरकारका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यसम्पादन सम्झौता गरेका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजनाको

जिल्ला प्रशासनको उर्दीविरुद्ध सप्तरीका पत्रकारहरु आन्दोलित

काठमाडौं,२५ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीले बनाएको नयाँ नियमविरुद्ध सप्तरीका पत्रकारहरु आन्दोलित बनेका छन् । सरकारी कर्मचारी बस्ने कुर्सीमा कर्मचारीको छोराछोरी बसेको तस्बिर र भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि

हत्या गरिएको अवस्थामा सर्लाहीमा एक युवकको टाउको फेला

काठमाडौं,२५ साउन । सर्लाहीमा एक युवकको टाउको फेला परेको छ । सर्लाहीको हरिवन नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गको लखनदेही पुलमुनी हत्या गरिएको अवस्थामा युवकको टाउको फेला परेको प्रहरीले जनाएको छ

माओवादी केन्द्रका महासचिव गुरुङ चीन भ्रमणमा जाँदै

काठमाडौं,२५ साउन । माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन भ्रमणमा जाने भएका छन् । महासचिव गुरुङ आज दिउँसो चीन प्रस्थान गर्न लागेको माओवादी केन्द्रले जनाएको छ । भ्रमणका क्रममा गुरुङले

फोनिज पत्रकारिता पुरस्कार पाउनेहरूको नाम सार्वजनिक

काठमाडौं, २५ श्रावण । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले फोनिज पत्रकारिता पुरस्कार पाउने व्यक्तिहरूको नाम सार्वजनकि गरेको छ। फोनिजले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै फोनिज पत्रकारिता पुरस्कार २०८० पाउने व्यक्तिहरूको