Logo
राष्ट्रिय

परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३१ असार । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गरेका

विस्तृत पढ्नुहोस
विश्वविद्यालय तहका प्रश्नपत्र नेपाली र अंग्रेजी दुबै भाषामा निर्माण गर्न कांग्रेस सांसद परियारको माग

काठमाडौं,३१ असार । नेपाली कांग्रेसका सांसद जीवन परियारले विश्वविद्यायल तहका परीक्षमा प्रश्नपत्र नेपाली र अंग्रेजी दुबै भाषामा निर्माण गर्न सरकारसँग माग गरेका छन् । आइतबारको संसद बैठकको शून्य समयमा बोल्दै

एमालेलाई किसान श्रेष्ठको आग्रह: कृपया संसद्मा नौटंकी बन्द गरिओस्

काठमाडौं,३१ असार नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ किसानले संसद्मा राजनीतिक दलहरुका गतिविधिप्रति आपत्ति जनाएका छन् । आइतबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै श्रेष्ठले नेकपा एमालेलाई लक्षित गर्दै भनाइ र

साउन १ देखि श्रमिकको न्यूनतम ज्याला बढाउन कांग्रेस सांसद कोइरालाको माग

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले साउन १ गतेदेखि श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारसँग माग गरेक िछन् । आइतबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै पौडेलले श्रमिकको

‘केपी बा’ सब्सक्राइब गर्ने ओलीको आग्रह

काठमाडौं, ३१ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका छन्। आइतबार फेसबुकमा २०५३ सालमा आफू हेलिकप्टर दुर्घटनामा परेर बाँचेको अनुभव लेख्दै उनको ‘केपी

कृषि मन्त्रालयको नाम परिवर्तन गरी कार्याकर्ता मन्त्रालय राखिओस्: ज्ञानेन्द्र शाही

काठमाडौं,३१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले किसानका समस्यामा सरकार मुकदर्शक बनेको भन्दै आक्रोश व्यक्त गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै

सांसद् साहको प्रश्नः ‘बस भाडा तोक्ने सरकारले वकिलको शुल्क तोक्नु पर्छ कि पर्दैन ?’

काठमाडौं, ३१ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले वकिलहरुले मनपरी शुल्क लिइरहेको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित्

काठमाडौं,३१ असार । संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित् भएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय भएको बैठक विशेष परिस्थितिका कारण अनिश्चितकालका लागि स्थगित भएको

सहकारी समस्या समाधान गर्न शक्तिशाली संस्थाको आवश्यकता महशुस भयोः विश्वप्रकाश शर्मा

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहरकारी समस्या समाधान गर्नका लागि एउटा शक्तिशाली संस्थाको परिकल्पना आवश्यक रहेको बताएका छन् । आज (आईतबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले

संसद्मा बाँस्कोटाको प्रश्न: नापी समस्या समाधान गर्न ओलीले राखेको कार्यालय प्रचण्डले किन हटाए ?

काठमाडौं,३१ असार । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले देशैभर देखिएको गुठी जग्गा सम्बन्धिको समस्या तत्काल हल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतरबारको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै राजैनैतिक दलहरुले

प्रतिनिधिसभा बैठक सुरू [LIVE]

काठमाडौं, ३१ असार । प्रतिनिधिसभा बैठक सुरू भएको छ।

मिटरब्याजसम्बन्धी विधेयक आजै पारित हुने

काठमाडौं, ३१ असार । मिटरब्याजसम्बन्धी विधेयक आजै पारित हुने भएको छ। प्रतिनिधिसभाको आज(आइतबार) बस्ने बैठकले मिटरब्याजसम्बन्धी विधेयक पारित गर्ने तयारी गरेको छ। प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबार बसेको बैठकले मिटरब्याजसम्बन्धी विधेयक