Logo
राष्ट्रिय

झरीमा पनि नेपाली क्रिकेटप्रति दर्शकको क्रेज (तस्बीरमा)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१६ वैशाख । काठमाडौंमा जारी एसीसी प्रिमियर अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेलमा वर्षा बाधक भएर खेल रोकिएतापनि दर्शकको भने उल्लेख्य साथ मिलेको छ ।

विस्तृत पढ्नुहोस
पानी रोकिएसँगै नेपाल र कुवेतबीचको खेल सुरू हुँदै

काठमाडौं,१६ वैशाख । वर्षाले प्रभावित एसीसी प्रिमियिर कप अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः संञ्चालन गर्ने तयारी गरिएको छ । पानी पर्न रोकिएसँगै मैदानबाट कभरहहरु हटाइएको छ । खेल

बसाइँसराइले गाउँका आकर्षक घर रित्ता

काठमाडौं,१६ वैशाख । हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता

अनसनरत किसान घिमिरेले उठाएका माग पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, वैशाख १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै बैशाख ५ गतेदेखि काठमाडौंको बसन्तपुरमा आमरण अनसन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा

नेपाल र कुवेतको खेल वर्षाले रोकियो

काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेल वर्षा बढ्दै गएपछि रोकिएको छ । अम्पायरले खेल रोक्ने निर्णय गर्दै ग्राउण्ड स्टाफलाई संकेत गरेका थिए र अहिले पीच छोपिएको छ

कुवेतविरुद्ध नेपालको सय रन पुरा

काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले मध्यम प्रदर्शन गर्दै एक सय रन पुरा गएको छ । नेपालले

कुवेतविरुद्ध नेपालको तेस्रो विकेट पनि पतन

काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको तेस्रो विकेटपनि पतन भएको छ । नेपालका निक्कै आशालाग्दा ब्याट्सम्यान भीम सार्की एक रनमै आउट

कुवेतविरुद्ध नेपाललाई पहिलो झट्का, भुर्तेल ४३ रनमा आउट

काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाललाई पहिलो झट्का लागेको छ । नेपालले पहिलो झट्कास्वरुप ओपनर कुशल भुर्तेललाई गुमाएको छ । ४३

आज कहाँको मौसम कस्तो ?

काठमाडौं, वैशाख १६ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली

‘ज्यानमारालाई चोख्याउन मिल्दैन, कारबाही हुनुपर्छ’

काठमाडौं, १५ वैशाख । राष्ट्रिय जनमोर्चा पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले फौजदारी अभियोग लागेको व्यक्तिलाई चोख्याउन नमिल्ने बताएका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा नेकपा

प्रतिनिधि सभाको विषयगत समिति गठन, कुन समितिमा को परे? (सूचीसहित)

काठमाडौं,१५ वैशाख ।  प्रतिनिधि सभाको १० विषयगत समिति गठन भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा दलहरुले पेश गरेको नाम सभामुखले बाचन गरेर सुनाएका थिए । यी हुन विषयगत समितिमा

संसद्को उद्योग तथा वाणिज्य समितिमा कोइरीदेखि मोहन बस्नेतसम्म

काठमाडौं,१५ वैशाख । प्रतिनिध सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति गठन भएको छ । सभामुख देबराज घिमिरेले दलहरुले गरेको सिफारिसको आधारमा समितिमा रहने सदस्यको नाम