Logo
राष्ट्रिय

उपनिर्वाचन अपडेटः चितवन– २ मा अझै सुरु भएन मतगनणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ वैशाख । प्रतिनिधि सभा सदस्य चयनका लागि चितवन–२ मा भएको उपनिर्वाचनको मतगनणा अझैं सुरु भएको छैन । मतगनणा सुरु गर्नका लागि सर्वदलीय बैठक

विस्तृत पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्री बन्ने तयारीमा कांग्रेसका डिल्ली बहादुर चौधरी

काठमाडौं, ११ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिँदैछन् । तत्कालीन गठबन्धनको दल माओवादीसहित छ दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि

चित्रबहादुर केसीको निर्वाचन खर्च १८ लाख १४ हजार

काठमाडौं,११ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं संघीय सांसद चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन् । प्रतिनिधिसभा सदस्य केसीले निर्वाचन कार्यालयमा बुझाएको विवरणमा १८ लाख

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा

काठमाडौं,११ वैशाख । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्वन्धिको मुद्दाको अन्तिम सुनुवाइको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासमा परेको छ । यसअघि जाहेरवालाका

तनहुँ-१ मा १० हजार २५९ मतसहित स्वर्णिमको अग्रता कायमै

काठमाडौं,११ वैशाख । हिजो उपनिर्वाचन भएको तनहुँ १ को मतपरिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ । विहान १० बजेको ताजा अपडेट अनुसार तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा

मतगणनाको निर्णय लिन चितवनमा सर्बदलीय बैठक सुरु

काठमाडौं,११ वैशाख। उप निर्वाचन भएको चितवन-२ मा सर्बदलीय बैठक सुरु भएको छ। बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो । मतगणनाको सहमतिका लागि बैठक बसेको

लुम्बिनी सरकार ढल्ने निश्चितः मुख्यमन्त्री गिरीले विश्वासको मत लिँदै

काठमाडौं, ११ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । गत पुष २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका गिरी नेकपा (माओवादी केन्द्र) सहितका

आज दिनभर पानी पर्ने

काठमाडौं, वैशाख ११ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती

जहाज र विमानस्थलको टावरबीच हुने सञ्चारमा पटक–पटक समस्या

काठमाडौं, वैशाख ११ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको टावर र जहाजको कटपिटबीचको सञ्चारमा समस्या दोहरिएपछि आइतबार पुनः उडान प्रभावित भएको छ । यसअघि गत मङ्गलबार पनि सञ्चारमा समस्या देखिँदा एक

एमाले नेता बास्कोटाको रविलक्षित टिप्पणीः ‘कानुन हातमा लिन खोजेपछि समस्या हुन्छ’

काठमाडौं, १० वैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले कानुन मान्न र पालना गर्न सबै समक्ष आग्रह गरेका छन् । चितवन–२ को उपनिर्वाचनलाई लक्षित

उपनिर्वाचन अपडेटः कहाँ कति खस्यो मत ?

काठमाडौं, १० चैत्र । प्रतिनिधि सभा सदस्य चयनका लागि आज देशभरका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भइरहेको छ । निर्वाचन आयोगले बताए अनुुसार चितवन–२ मा करिब ५० प्रतिशत मतदान भइसकेको छ

उपनिर्वाचन अपडेटः चितवनमा ५० प्रतिशत मत खस्यो

काठमाडौं, १० चैत्र । प्रतिनिधि सभा सदस्य चयनका लागि आज देशभरका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भइरहेको छ । निर्वाचन आयोगले बताए अनुुसार चितवन–२ मा करिब ५० प्रतिशत मतदान भइसकेको छ