Logo
राष्ट्रिय

मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता– पाँच मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दलहरुको आन्तरिक विवादका कारण आज पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

विस्तृत पढ्नुहोस
अब मुलुक मध्यावधि निर्वाचनमा जान्छ– विष्णु पौडेल

काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने टिप्पणी गरेका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष पौडेलले प्रतिनिधि सभा

भीम रावललाई पार्टीबाट निकाल्ने एमालेको तयारी

काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले भीम रावलले आत्मालोचना गर्नुपर्ने बताएका छन् । नेता रावलले पार्टीको हित विपरीत श्रृङ्खलाबद्ध काम गरेको उपाध्यक्ष पौडेलको आरोप छ ।

मन्त्रिपरिषद् विस्तार आज पक्का– शपथ साढे ४ बजेपछि (यस्तो छ भागबण्डा)

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । गत चैत्र ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा रहेका दलहरुबीचमा

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं, चैत १७ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागमा

जनयुद्ध दिवसमा विदा दिने निर्णयविरुद्ध सर्वोच्चले रिट दर्ता गर्ने

काठमाडौं, १६ चैत्र । जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ । सरकारले पीडितहरुको पीडामा झनै पीडा थप्दै जनयुद्ध दिवसमा विदा दिएको भन्दै

विमानस्थलका कर्मचारीसँग मन्त्री किराँतीका प्रश्नैप्रश्न

काठमाडौं, १६ चैत्र । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलका कर्मचारीसँग आकस्मिक बैठक बसी विभिन्न प्रश्नहरुको जवाफ मागेका छन् । आज (बुधबार) मन्त्री किराँतीले आफूले विमानस्थलका

आफूले सिकेका ज्ञान, सीप कृषकसँग बाँड्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषिसँग सम्बन्धित छुट्टै विश्वविद्यालय स्थापना हुनु आफैंमा गौरवको विषय भएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई

राष्ट्रपतिमा निर्वाचित भएर कांग्रेसबाट राजीनामा दिएपनि पार्टीले अझै हटाएन पौडेलको नाम

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलको नाम पार्टी कार्यालयबाट अझै हटाएको छैन। कांग्रेसबाट राष्ट्रपतिको उम्मेद्‍वार भएर निर्वाचित भएको भोलिपल्ट पार्टीको संलग्नताबाट राजीनामा दिएको पौडेलको नाम कांग्रेसले सानेपास्थित

आजै मन्त्रिमण्डल विस्तार गरेर सपथ गराउने मेरो लक्ष्य छ– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताएका छन् । आज (बिहीबार) भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल

तनहुँ– १ मा मेरो जीत सुनिश्चित छ– गोविन्द भट्टराई

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रसका नेता एवं तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचनका प्रस्तावित उम्मेदवार गोविन्द भट्टराईले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको

चितवन पुगेर ‘प्रचण्ड’ को प्रतिवद्धता क्रिकेट रंगशालाको समस्या छिट्टै समधान गर्छु

काठमाडौं १६ चैत । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले चितवनमा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको समस्या समधान गरेर काम थाल्ने घोषणा गरेका छन । बिहीबार भरतपुर विमानस्थलको नयाँ