Logo
राष्ट्रिय

उपराष्ट्रपतिका उम्मेदवार यादवले प्रधानमन्त्री प्रचण्डसँग मागे मत, सहयोग गर्ने प्रतिबद्धता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ फागुन । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सहयोगका लागि आग्रह गरेका छन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार

विस्तृत पढ्नुहोस
आन्दोलनका ‘साक्षी’ नै राष्ट्रप्रमुख बन्दा मधेशमा बढेको आत्मविश्वास’

जनकपुरधाम, २९ फागुन । विसं २०६२ र ६३ जनआन्दोलनपछि देश शान्ति प्रक्रियामा गयो । तर त्यसको केही समयपछि मधेश बिद्रोह सुरु भयो र मधेश अशान्त बन्यो । जनआन्दोलन र विस्तृत

नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहण (फोटोफिचर)

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण

वृहत शान्ति सम्झौताको हस्ताक्षरकर्तामाथि नकारात्मक क्रियाकलाप गर्ने टिक्दैन– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वृहत शान्ति सम्झौतको हस्ताक्षरकर्तामाथि कसैले नकारात्मक क्रियाकलाप गरेमा त्यो नटिक्ने बताएका छन् । आज (सोमबार) अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय अधिवेशनलाई

संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा अदालत लगेर माओवादीमाथि आक्रमण सुरु भयो– कर्णजित बुढाथोकी

काठमाडौं, २९ फागुन । नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकीले संक्रमणकालीन न्यायको निकास सत्य निरुपण तथा मेलमिलाप आयोगबाट समाधान खोजिनुपर्ने बताए । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

प्रदेशले पहिलो कार्यकालमै टोल–टोलमा विकास र बजेट पु¥याएको छ– पूर्वमुख्यमन्त्री राई

काठमाडौँ, २९ फागुन । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली सञ्चालनमा आएसँगै गाउँ–गाउँमा विकास र बजेट पु¥याउन सफल भएको बताएका छन् । प्रदेश सरकारको अभ्यास,

मेयर बालेन लन्डन जाँदै, जिम्मेवारी सुनितालाई

काठमाडौं, २९ फागुन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह आज लण्डन जाने भएका छन् । फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, फागुन २९। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागका केही स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आँशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। जल

सुख दुःखका गफ गर्ने चौतारी बन्दै दिवाकालीन आश्रम

तनहुँ, फागुन २९। तनहुँको व्यास नगरपालिका–५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्छिन् । बिहान १० बजे नै आश्रममा पुगिसक्ने उनी त्यहाँ

कांग्रेस सभापति देउवाले गरे रामचन्द्र पौडेलको राजीनामा स्वीकृत

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गरेका छन् । वरिष्ठ नेता पौडेल फागुन २५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा

शान्ति सम्झौताको त्यो कडी, जसले जोड्दैछ फुटेका माओवादी

रमेश लम्साल । काठमाडौं २८ फागुन । जनयुद्धकालीन माओवादीका शीर्ष नेताले जनयुद्ध, जनआन्दोलन विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान एक अर्कामा अन्तरसम्बन्धित विषय भएको भन्दै त्यसलाई टुक्र्याएर हेर्न नहुनेमा जोड दिएका

उपराष्ट्रपति निर्वाचन– उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं, २८ फागुन । आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको विवरणअनुसार उपराष्ट्रपतिमा नेकपा (एमाले) को तर्फबाट