Logo
राष्ट्रिय

नेपाली सेनाले माग्यो करार र ज्यालादारी कर्मचारी (सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १८ ।  नेपाली सेनाले स्वास्थ्य तर्फ करार र ज्यालादारी कर्मचारी माग गरेको छ । सेनाले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका लागि उपप्रध्यापकदेखि आफू

विस्तृत पढ्नुहोस
रबिलाई पुनः गृहमा फर्काउने कसरतमा ओली, प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा निर्णायक भेटवार्ता

काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटवार्ता जारी रहेको हो

शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन

काठमाडौं, माघ १८। काठमाडौंको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा आज

पशुको बोसो मिसाइएको घिउ प्रहरीद्वारा बरामद

गौर, माघ १८ । रौतहटको गौर नगरपालिका–५ स्थित फूलतारा डेरी उद्योगबाट प्रहरीले ठूलो परिमाणमा अखाद्यवस्तु बरामद गरेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले

संयुक्त विद्यार्थी संगठनका नेताहरु आइओएमकी डिन शाहमाथि खनिए, चिकित्सा शिक्षा सुधार संघर्ष समितिको माग पूरा नगरे कडा आन्दोलन छेड्ने चेतावनी (भिडिओसहित)

काठमाडौं, १७ माघ । चिकित्सा शिक्षा सुधार संघर्ष समिति शिक्षा अध्ययन संस्थान (आइओएम) सँग भएको सहमति कार्यान्वयन नभएको भन्दै निरन्तर आन्दोलनमा रहेको छ । एमबीबीएस र बीडीएस दोस्रो वर्षमा अध्यनरत

नेविसंघ कोटेश्वरले फुटसल आयोजना गर्दै

काठमाडौं, १७ माघ । नेपाल विधार्थी संघ(नेविसंघ)ले फुटसल प्रतियोगीता आयोजना गर्ने भएको छ। कोटेश्वर बहुमुखी क्याम्पस नेविसंघ इकाइ समितिले माघ २७ गतेबाट फुटसल प्रतियोगीता आयोजना गरेको र प्रतियोगीता जडिबुटी फुटसलमा

मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

काठमाडौं, १७ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डीपी ढकाल नियुक्त भएका छन् । सोमबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले ढकाललाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र) कोे पदाधिकारी बैठक सुरु भएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो । हिजोदेखि जारी रहेको माओवादी केन्द्रको पार्टी पदाधिकारी

रबिले नैतिकताको आधारमा गृहमन्त्री बन्न मिल्दैन– लिलामणि पोखरेल (भिडियोसहित)

काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले गृह मन्त्रालयको गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिन नसकिने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको

गृहमन्त्री माग्न रबि फेरि बालुवाटारमा

काठमाडौं, १७ माघ । रबि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड र लामिछानबीच

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं, माघ १७ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

उपसभामुखले प्रतिनिधिसभाको बैठक प्रारम्भ र स्थगन गर्न पाउने

काठमाडौं, माघ १७ । प्रतिनिधिसभाको बैठकको प्रारम्भ र स्थगन गर्न पाउने अधिकार उपसभामुखलाई पनि हुने व्यवस्था राखेर नियमावली संशोधन गर्न सहमति जुटेको छ। प्रतिनिधिसभाको नियमावली २०७५ लाई संशोधन गर्नका लागि