Logo
राष्ट्रिय

उच्चका ३४ सहित जिल्ला अदालतका २६ जना न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२९ भदौ । न्याय परिषद्को बैठकले विभिन्न उच्च अदालतमा कार्यरत ३४ जना र जिल्ला अदालतमा कार्यरत २६ जना न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषदको

विस्तृत पढ्नुहोस
न्याय परिषदद्धारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस (सूचीसहित) 

काठमाडौं,२९ भदौ । न्याय परिषद्को बैठकले विभिन्न उच्च अदालतका लागि २७ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । न्याय परिषद्को बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जनाको नाम सिफारिस गरेको हो

कांग्रेस सहमहामन्त्री यादवमाथि भएको घटनालाई सरकारले गम्भीर रूपमा लिएको छ: प्रधानमन्त्री

काठमाडौं,२९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहारको घटनालाई गम्भीर रूपमा लिएको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले आक्रमणकारीलाई प्रचलित कानुनबमोजिम कारबाहीको

प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्म स्थगित

काठमाडौं,२९ भदौ । प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको संसद् बैठकमा भोलिबाट हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका र चीन भ्रमणको बारेमा जानकारी

सर्वोच्चको न्यायाधीशमा शर्माको नाम अनुमोदन

काठमाडौं,२९ भदौ । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाई विशेष समितिले शर्माको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको हो । भदौ १० गतेको न्यायपरिषद्को

नयाँ संविधानले पहिचानको मुद्दा हल गर्न सक्दैनः क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौं,२९ भदौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले २०७२ सालमा जारी नेपालको नयाँ संविधानले वर्गीय र जातिय उत्पीडनको समस्या हल हुन नसक्ने जिकिर गरेको छ । पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले आज

संविधानले आफ्नो दुर्गुणहरू देखाउन थालिसकेको छः आजपा

काठमाडौं,२९ भदौ । आम जनता पार्टी (आजपा) ले नयाँ संविधान जारी भएको पहिलो दशकमै यसका दुर्गुणहरू देखिन थालेको दाबी गरेको छ । बिहीबार पार्टीका प्रवक्ता चन्द्रभुषण साहले एक विज्ञप्ति जारी

नेम्वाङको निधनपछि इलाम क्षेत्र नं-२ रिक्त, सभामुखले आज सदनलाई जानकारी गराउने

काठमाडौं,२९ भदौ । प्रतिनिधि सभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ रिक्त भएको छ । गएको मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी भएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको

यी प्रदेशमा आज चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ २९ । हाल नेपालमा भारतको दक्षिण पुर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त

‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…

खोटाङ, भदौ २९। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हिमाल आचार्यले बिहान ९ बजे बुवा, आमा र आफ्नो तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेर ‘बुवाको मुख हेर्ने दिन’को शुभकामना दिए । सत्र

नेकपा एसका केन्द्रीय सदस्य राजु गुरुङद्धारा पार्टी परित्यागको घोषणा

काठमाडौं,२८ भदौ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा ‘आजबाट स्वतन्त्र वामपन्थी । आहा ! क्या टाउको हलुङ्गो’

गोदावरी पर्यावरणका हिसाबले देशकै नमूना ठाउँ होः पर्यटनमन्त्री किराती

काठमाडौं, २८ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ललितपुरको गोदावरी क्षेत्र पर्यावरणका हिसाबले देशकै नमूना भएको बताएका छन् । गोदावरी नगरपालिका–३ ले आज आयोजना गरेको बृहत् सरसफाइ