Logo
राष्ट्रिय

बजेट न्यून भएको कारणले सोचेजस्तो काम गर्न सकिएनः मन्त्री आचार्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१७ भदौ । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताएका

विस्तृत पढ्नुहोस
दिगो विकास तथा सुशासन समितिको बैठक सुरू (तस्बिरहरु)

काठमाडौं,१७ भदौ । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक सुरु भएको छ । सभापति प्रकाश पन्थको अध्यक्षतामा बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा सुरु भएको हो । तस्बिरहरु- मुकुन्द कालिकोटे;

चीन भ्रमणमा रहेका एमाले नेताहरुलाई विमानस्थलको विशिष्ट कक्षमा चिनियाँ अधिकारीको स्वागत

काठमाडौं,१७ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा मित्र राष्ट्र चीनको भ्रमणमा गएका नेपाली टोलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् । चीनको छोङछिङ पुगेका पोखरेल नेतृत्वको टोलीलाई विमानस्थलको विशिष्ट

सार्वजनिक निकायप्रति भरोसा दिलाउन सरकारले जनतालाई सुन्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्वजनिक निकायहरूप्रति जनताको भरोसा दिलाउन सरकारले जनतालाई सुन्नुपर्ने बताएका छन् । आज (आईतबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको हेलो सरकार कक्ष अवलोकन

सभापति चयन भएपछि पहिलोपटक बस्यो महिला तथा सामाजिक मामिला समितिको बैठक (तस्बिरहरु)

काठमाडौं,१७ भदौ । प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक सुरु भएको छ । समितिका नवनिर्वाचित सभापति किरणकुमार साहको अध्यक्षतामा बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा सुरु भएको हो । प्रतिनिधि

ओली नेतृत्वको तत्कालीन सरकारले चुच्चे नक्सा छिमेकीलाई जानकारी नगराउँदा चीनले बुचे बनायो

काठमाडौं, १७ भदौ । परराष्ट्र मन्त्री एनपी साउदले नेपालले जारी गरेको नयाँ नक्साको जानकारी तत्कालीन सरकारले अन्तराष्ट्रिय समुदायमा नपठाएको बताएका छन् । आज (आईतबार) ओखलढुंगामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले तत्कालीन

ललिता निवास प्रकरणः आजदेखि थुनछेक बहस सुरु

काठमाडौं, १७ भदौ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि थुनछेक बहस सुरु भएको छ । थुनामा रहेका १८ प्रतिवादीहरुको वयान सकिएसँगै जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको एकल

एमाले लुम्बिनीको अध्यक्ष छान्ने जिम्मा पद्मा अर्याललाई, ओली र पौडेल फर्किए काठमाडौं

काठमाडौं,१७ भदौ । नेकपा एमालेको हिजोबाट सुरू लुम्बिनी प्रदेशको अधिवेशन आजपनि जारी छ । आजसम्म सक्ने तयारी गरेपनि नेतृत्व लिने कुरामा कुरा मिल्न नसक्दा अधिवेशनको समयावधि लम्बिन सक्ने नेताहरुले बताएका

नेपालसँग ३ विकेटले हार्‍यो भुटान

काठमाडौं,१७ भदौ । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले भुटानलाई ३ विकेटले पराजित गर्दैलगातार तेस्रो जित दर्ता गरेको छ । मलेसियामा जारी खेलमा पहिले ब्याटिङ गरेको भुटानले निर्धारित

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, भदौ १७ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको

नायिका निता ढुंगानालाई पितृशोक

काठमाडौं, १६ भदौ । नायिका नीता ढुंगानालाई पितृशोक परेको छ । ढुंगानाले आज (शनिबार) साँझ फेशबुकमार्फत बुवाको निधन भएको जनाएकी छिन् । उनका ८० वर्षीय बुवा सोमप्रसाद ढुङ्गानाको आज निधन

२४ घण्टापछि डिस्चार्ज भए पूर्वयुवराज पारस

काठमाडौं,१६ भदौ । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। मुटुसम्बन्धी समस्या देखिएपछि उनी शुक्रबार साँझ काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य भएकाले २४