Logo
राष्ट्रिय

क्यानको बागमती प्रदेश निर्वाचन आज पूर्वकप्तान पारस अध्यक्ष बन्ने उच्च सम्भावना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१५ भदौ । नेपाल क्रिकेट संघ (क्यान) को बागमती प्रदेश अधिवेशन तथा साधरणसभा आज सम्पन्न हुँदैछ । आज हुने प्रदेश अधिवेशनले अध्यक्ष चुन्नेछ । ३७

विस्तृत पढ्नुहोस
एमसीसीबारे व्याख्यात्मक घोषणा कार्यान्वयन नभए अप्ठ्यारो पर्छः अग्नि सापकोटा

काठमाडौं,१५ भदौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले संसदबाट पारित भएर कार्यान्वयनमा पुगेको अमेरिकाको सहयोगी परियोजना एमसीसीबारे नेपालको संसद्ले पारित गरेको १२ बुँदै व्याख्यात्मक घोषणा कार्यान्वयन नभए अप्ठ्यारो पर्ने

शानदार जित दर्तापछि कप्तान रुविनाले भनिन्ः यो जित नेपाली टोलीको मात्र हैन, नेपालकै जीवन परिवर्तन गर्ने खेल हो

काठमाडौं,१५ भदौ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । आज भएको आफ्नो दोस्रो खेलमा नेपालले चिरप्रतिद्धन्द्धी राष्ट्र बहराइनलाई १० विकेटले पराजित

जाँड-रक्सी नखाने र जुवातास नखेल्ने जुम्ला माओवादीको संकल्प

काठमाडौं,१५ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको जुम्ला जिल्ला कमिटीले जिल्लाभित्र रहेका आफ्ना कुनैपनि सदस्यलाई जाँड रक्सी सेवन गर्न र जुवातास खेल्न प्रतिबन्ध लगाएको छ । माओवादी केन्द्रले भदौ

उपसभामुख दनुवारले सामान्य संवैधानिक नैतिकता पनि नदेखाएको मुख्यमन्त्री थापाको आरोप

काठमाडौं, १५ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाकी सभामुख सिर्जना दनुवारले सामान्य संवैधानिक नैतिकता पनि नदेखाएको आरोप लगाएका छन् । सर्वोच्च अदालतलाई पेश गरेको लिखित जवाफमा उनले

बहराइन १५ ओभरमै अलआउट, नेपालले पायो ३२ रनको सामान्य लक्ष्य

काठमाडौं, भदौ १५ । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनबाट जितका लागि ३२ रनको सामान्य लक्ष्य पाएको छ । मलेसियामा जारी खेलमा टस

बहराइनविरुद्ध नेपालको उत्कृष्ट सुरुआत

काठमाडौं,भदौ १५ । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनसँग खेलिरहेको छ । मलेसियामा जारी खेलमा पहिले ब्याटिङ गरिरहेको बहराइनले खराब सुरुआत गरिरहेको छ

नेपालको राष्ट्रियतामाथि चीनले गम्भीर आँच पुर्याएको जनमोर्चाको आरोप

काठमाडौं,१५ भदौ । राष्ट्रिय जनमोर्चाले चीनले नेपालको राष्ट्रियतामाथि आँच पुर्याएको बताएको छ । चीनले हालै प्रकाशित गरेको नक्सामा नेपालको चुच्चो भागलाई भारतमा देखाएर नेपाली राष्ट्रियतामाथि आँच पुगेको भन्दै राजमोले भर्त्सना

रास्वपाले भदौ १६ र १७ गते मधेशमा प्रशिक्षण दिने

काठमाडौं,१५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशमा दुई दिने पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । रास्वपाले भदौ १६ र १७ गते दुई दिने प्रशिक्षण कार्यक्रम

खुल्यो तातोपानी नाका, आवतजावतका लागि स्थानीयलाई पासको व्यवस्था

काठमाडौं, १५ भदौ। चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुलेको छ । विगत ८ वर्षदेखि आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुलेको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र

एनआरएनए उपाध्यक्ष शर्मा अस्ट्रेलिया भ्रमणमा, अभियानलाई अगाडि बढाउन अभियन्तासँग सुझाव लिँदै

अस्ट्रेलिया, भदौ १५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा अस्ट्रेलिया पुगेका छन । अगस्ट २ मा हुने एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण कार्यक्रममा

यी तीन प्रदेशमा आज पानी पर्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं, भदौ १५ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण देशको पहाडी भू-भागमा