Logo
पत्रपत्रिका बाट

पुरानै गठबन्धनतिर ढल्कँदै प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २२ । एमालेसँगको सहकार्यमा नयाँ सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले डेढ महिना बित्दानबित्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतिर ढल्किन थालेको छ। पूर्वसहमतिअनुसार कांग्रेस सरकारको

विस्तृत पढ्नुहोस
को हुन ८२ करोडको चिट्ठा जित्ने नेपाली ?

काठमाडौं, माघ २२ । सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा

राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन : सत्ता पक्षको उम्मेदवार अर्याल

काठमाडौं, माघ २२ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने/नदिनेसम्बन्धमा निर्णय गरेका छैनन् । राष्ट्रिय

क्यान्सरसँग लड्दै पीएचडी, ४१ वर्षमै प्राध्यापक

काठमाडौं, माघ २२ । क्यान्सर लागेपछि बाँच्नु भनेको बाँच्नु मात्र होइन, दैनिक लडाउन खोज्ने आफ्नै शरीरसँग कुस्ती खेल्दै जिउनु पनि हो । सिन्धुपाल्चोककी प्रा डा उर्मिला प्याकुरेलले पाठेघरको क्यान्सरसँग लड्दै

प्रचण्ड सरकार अप्ठयारोमा, सत्तारुढ पाँच दल नै असन्तुष्ट

काठमाडौं, माघ २१ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार गठन नभएको दुई महिना पनि नबित्दै विश्वासको मत दिने सत्तारुढ पाँच दल नै असन्तुष्ट बनेका छन्

सरकार साना किसानको आँसुले पोल्दैन ?

चितवन, माघ २१ । बारीमा उत्पादित तरकारीले बजार मूल्य नपाएपछि चितवनका कृषकहरुले सडकमा तरकारी फ्यांँकेर प्रदर्शन गरेका छन् । आयातित तरकारीले नेपालमा उत्पादित तरकारीको मूल्य घटाएको भन्दै जिल्लाका अगुवा कृषकहरुले

साङ्केतिक भाषालाई शब्दमा रूपान्तरण

काठमाडौं, माघ २१। बोल्न नसक्ने व्यक्तिहरूलाई लक्षित गरेर नेपाली युवाले साङ्केतिक भाषा तथा हाउभाउलाई आवाज र शब्दमा रूपान्तरण गर्ने ‘युनिभर्सल ह्यान्ड जेस्चर डिकोडर’ उपकरण निर्माण गरेका छन्। बोल्न नसक्ने व्यक्ति

सहकारीका बचतकर्ताको रकम जोखिममा

बुटवल, माघ २१ । रुपन्देहीका केही सहकारी संस्था सङ्कटमा रहेको पाइएको छ । बुटवलमा रहेको शिवशिखर, सुप्रिम र आगन्तुक सहकारीका बचतकर्ताले रकम निकाल्न नपाएको गुनासो सार्वजनिक भएपछि सहकारीहरू सङ्कटमा रहेको

विवाह गर्दै निहारिका र शिवराज

जनकपुरधाम, माघ २१ । आफूलाई ‘कुमारी आमा’का रूपमा चिनाउँदै आएकी निहारिका राजपुत र आरोपित शिवराज श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिने भएका छन् । धनुषाका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहवरमा मुलुकी देवानी

सत्ता गठबन्धन फुटको सँघारमा

काठमाडौं, माघ २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटने सँघारमा पुगेको छ । आसन्न राष्ट्रपति निर्वाचन सत्तारूढ गठबन्धन फुटको निर्णायक मोडका रूपमा

‘हवाई उडान र उद्योग दुवै सुरक्षित’

काठमाडौं, माघ २१ । वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको दाबी गरेको छ । शुक्रबार वायुसेवा सञ्चालक संघले राजधानीमा आयोजना गरेको ‘हवाई सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा

सुनको भाउ ६ वर्षमा दोब्बर

काठमाडौं, माघ २० । नेपाली बजारमा बिहीबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपियाँ पुगेसँगै हालसम्मकै उच्च मूल्यको