Logo
पत्रपत्रिका बाट

८ रोपनी सरकारी जग्गा हडप्न खोज्नेमाथि कारबाही माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २२ । महानगरपालिका–५ भत्केको पुलस्थित धोबीखोलाको ८ रोपनी जग्गा अनियमित रूपमा हडप्न खोज्नेविरुद्ध कारबाही माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको

विस्तृत पढ्नुहोस
मन्त्रालय आफैँ हिंसामा छ मन्त्री रेग्मी

काठमाडौं, मंसिर २२ । सिरहा जिल्ला गोलबजार नगरपालिका–३, जम्दहकी जानकीदेवी पासवानको १३ वर्षको उमेरमा विवाह भयो। दुई छोरी जन्मिएपछि श्रीमान् देवनारायण पासवानले छोरा चाहियो भन्दै कुटपिट र शारीरिक यातना दिन

रोकिएन महिला हिंसाका घटनाक्रम

काठमाडौं, मंसिर २२ । महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म अभियान सञ्चालन

नेपाल कूटनीतिक नोट लेख्छ, भारत सुन्दैन

काठमाडौं, मंसिर २१ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत महाकाली क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादतीका विषयमा करिब एक महिनाको अवधिमा नेपालले भारतलाई दुईपटक कूटनीतिक नोट पठाएको छ। भारतले सो सीमा क्षेत्रमा महाकाली

कांग्रेस-एमालेबीच सहकार्य नहुने

काठमाडौं, मंसिर २१। आगामी नयाँ सरकार निर्माणमा संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको

डाँफे र मुनाल प्रक्षेपणको तयारी

काठमाडौं, मंसिर २१ । नेपालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो ।

दशगजालाई नै असर पर्ने गरी भारतले लगायो पर्खाल

भैरहवा, मंसिर २१। रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं, मंसिर २० । घुस लिई भ्रष्टाचार गरेको अभियोग लगाइएको तीनवटा मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ ।

नागरिकता लिनका लागि एक दिन हिँडेर एक हप्तासम्म पर्खिनुपर्ने वाध्यता…

दैलेख, मंसिर २० । नागरिकता प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भए तापनि दैलेखमा नागरिकता लिनका त्यति सजिलो चाहिं छैन । दैलेखमा जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय र दैलेखको दुल्लुमा

‘८० को एसईईका लागि नयाँ पाठ्यक्रम’

काठमाडौं, मंसिर २० । आउँदो वर्ष २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार हुनेभएको छ । चालू वर्ष २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम परीक्षा हुनेछ ।

काठमाडौंमा २३६ उम्मेदवारको जमानत जफत

काठमाडौं, मंसिर २०। काठमाडौंमा २३६ उम्मेदवारको जमानत जफत भएको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौंको १० वटा निर्वाचन क्षेत्रबाट भाग लिएका २७३ उम्मेदवारमध्ये ३७ जनाले धरौटी रकम

निकुञ्जबाहिरका वन क्षेत्रमा गैँडा असुरक्षित

भरतपुर, मङ्सिर २० । चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो। खाग र तीनवटा खुर