Logo
पत्रपत्रिका बाट

कांग्रेस र एमाले तीन–तीन प्रदेशमा पहिलो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २० । गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको परिणाम आएको छ । सातै प्रदेशसभा गरी ३ सय ३० सांसद चयन गर्नका लागि

विस्तृत पढ्नुहोस
संसद्को आधा कार्यकाल भाडाकै घरमा बित्ने

काठमाडौं, मंसिर १९ । संघीय संसद्को भवन निर्माण तोकिएको समयमा नहुने निश्चित भएसँगै अबको सदन पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै सञ्चालन हुने भएको छ। संसद् भवन २०७९ असोजसम्म निर्माण

आर्थिक असमानताले महिला हिंसा

काठमाडौं, मंसिर १९ । महोत्तरी औरहीकी नेहा चौधरी विवाह बन्धनमा बाँधिएकी आठ महिना पुग्न बाँकी छ । उनका पति पंकज चौधरी काठमाडौंस्थित ग्रान्डी र नर्भिक अस्पतालका जनरल फिनिसियन हुन् ।

प्रत्यक्ष विदेशी लगानी शून्यतातर्फ !

काठमाडौं, मंसिर १८ । मुलुकमा विदेशी लगानी भित्र्याउन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा दुई-दुई पटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरे । त्यसपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि विदेशी

श्रमस्वीकृति लिने चिनियाँ अगाडि

काठमाडौं, मंसिर १८ । रोजगारीका लागि दैनिक दुई हजारभन्दा धेरै जनशक्ति विदेश पठाउने मुलुक आफैँले भने दक्ष जनशक्तिको अभाव झेल्नु परिरहेको छ । सरकारले विगतदेखि नै स्वदेशमा दक्ष जनशक्ति नपाउँदा

सेल्फीडाँडा बिर्साउने मालबासेको बीस घुम्ती सडक

काठमाडौंं, मंसिर १८। राजनीतिक र बौद्धिक क्षेत्रमा सशक्त रहेर पनि भौतिक पूर्वाधारमा पछि परेको भोजपुरलाई केही वर्ष अघिसम्म विकासमा पछि परेको कर्णाली क्षेत्रसँग तुलना गरिन्थ्यो। त्यही भोजपुर अहिले सडक पूर्वाधारको

महानगरले सुकुमबासी हटाएरै छाड्ने

काठमाडौं, मंसिर १७ । काठमाडौं महानगरपालिका थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउने अभियानबाट पछि नहट्ने निष्कर्षमा पुगेको छ। विपक्षी एमालेसहितले सुकुमबासीलाई थापाथलीबाट हटाउन लागेकोमा विरोध गरिरहेका बेला काठमाडौं महानगरपालिका भने सुकुमबासीलाई

रवि लामिछानेको नागरिकता प्रहरी अनुसन्धानमा

काठमाडौं, मंसिर १७ । चितवन– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रवि लामिछानेको नागरिकता र राहदानीको वैधानिकताबारे अनुसन्धान सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नेपाली नागरिकता र

स्थानीय तहमा अपेक्षाकृत काम भएन

काठमाडौं, मंसिर १७ । पाँच वर्षमा प्रशासनिक र वित्तीय सङ्घीयता कमजोर हुँदा स्थानीय तहमा अपेक्षाकृत काम हुन नसकेको ठह-याइएको छ । २०७४ सालमा भएको स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश

प्रतिनिधिसभामा २ सय २९ महिला उम्मेदवारमध्ये नौ जना निर्वाचित

काठमाडौं, मंसिर १६ । राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ ९ प्रतिशत अर्थात् २ सय २९ महिला उम्मेदवार उठाएकामा जम्मा नौ जना मात्रै निर्वाचित भएका छन् । संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा

खर्च विवरण नबुझाए पद जाने

काठमाडौं, मंसिर १६ । आवधिक निर्वाचनअन्तर्गत तीन तहकै सरकारका लागि भएका निर्वाचन सकिएका छन्। निर्वाचन सकिए पनि यसको प्रक्रिया भने अझै कम्तीमा छ महिना जारी नै रहने छ। त्यो भनेको

प्रधानमन्त्रीका लागि देउवाविरूद्ध दुई महामन्त्री एक ठाउँ

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाविरूद्ध दुई महामन्त्री एक ठाउँमा उभिएका छन् । १४ औं महाधिवेशनमा फरकफरक कित्तामा रहेर निर्वाचित विश्वप्रकाश शर्मा र