Logo
पत्रपत्रिका बाट

समानुपातिकबाट ३३ % पुर्‍याउनुपर्ने बाध्यता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १६ । प्रदेशसभा सदस्यमा १३ महिलाले प्रत्यक्षबाट चुनाव जितेका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिलाले प्रत्यक्षतर्फ चुनाव जित्न सकेनन्। देशभर ७ वटा प्रदेशका

विस्तृत पढ्नुहोस
आयोग भर्ती केन्द्र, सुकुम्बासी समस्या उस्तै

काठमाडौं, मंसिर १६ । सुकुम्बासीलगायत भूमिहीनका समस्या समाधान गर्न सरकारले विभिन्न नामबाट आयोग बनाए पनि ती भर्ती केन्द्रमात्र बनेका छन् । सुकुम्बासी र भूमिहिनमाथि राजनीति गरिएका कारण दशकौंसम्म समस्या जस्ताको

माओवादी–एकीकृत समाजवादी एकता गृहकार्यको चर्चा

काठमाडौं, मंसिर १५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बीच एकताका लागि गृहकार्य थाल्ने विषयमा चर्चा शुरू भएको छ । सत्ता समीकरणको जोडघटाउ मिलाउने

२२औं आयोग: अझै टुंगो छैन सुकुमबासी संख्या

काठमाडौं, मंसिर १५ । सुकुमबासी समस्या समाधान गर्ने नाममा अहिलेसम्म २२ वटा आयोग गठन भइसकेका छन्। तर, ती आयोगले समस्या सामधान गर्न त परै जाओस्, सुकुमबासीको वास्तविक संख्यासमेत यकिन गर्न

जसले बढी मतान्तरले चुनाव जिते

कालिकोट, मंसिर १५ । पूर्वसञ्चारकर्मी रवि लामिछानेले चितवन २ बाट ३४ हजार बढी मतान्तरले जिते। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले ४९ हजार ३ सय मत पाए। उनले बहालवाला राज्यमन्त्री कांग्रेसका

हिमाल आरोहणमा दोब्बर राजस्व

काठमाडौं, मंसिर १५ । पर्यटन विभागले यस वर्षको शरद ऋतुमा हिमाल आरोहण अनुमति दिएर गत वर्षभन्दा दोब्बर राजस्व रकम संकलन गरेको छ। विभागले गत वर्षको यही ऋतुमा ४ करोड ६

अझै पुगेन दुर्गमका विद्यालयमा पाठ्यपुस्तक

कालिकोट, मंसिर १५ । शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि दुर्गमका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ। हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक

जो झिनो मतान्तरले पराजित भए

काठमाडौं, मंसिर १५ । प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा केही उम्मेदवार झिनो मतले पराजित भए भने केही निकटतम प्रतिद्वन्द्वीले भन्दा दोब्बर मत बढी पाएर विजयी भए । यसपटक हारजितमा करिब ५०

एमालेसँग सहकार्य गर्न माओवादी र नेकपा एस अनिच्छुक

काठमाडौं, मंसिर १४। आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा नआउँदै तीन ठूला कम्युनिस्ट पार्टी मिलेर साना मधेसवादीसहित अन्य दल मिलाएर सरकार बनाउने प्रयास भए पनि सम्भव देखिएको छैन । नेकपा एमाले, माओवादी

जनमतबाट अस्वीकृत यी मन्त्री जसले नैतिकता देखाएनन्

काठमाडौं, मंसिर १४ । प्रतिनिधि सभा निर्वाचनमा जनमतबाट अस्वीकृत मन्त्री ‘नैतिकताका आधारमा राजीनामा दिनु’ को साटो अझै पदमा बसिरहेका छन् । सरकारको दिनगन्ती सुरू भइसकेका मन्त्रीहरू आफूअनुकूल काम गराउनकै लागि

पहिरोपीडितले पाए नयाँ घर

हुम्ला, मंसिर १४ । एक वर्षअघि पहिरोमा परेर गाउँका अधिकांश घर भत्किएपछि बासविहीन बनेका पीडित स्थानीयवासीका नयाँ घर ठडिएका छन्। सिङ्गो गाउँलाई नै पहिरोले क्षति पु-याएपछि कर्णाली प्रदेश सरकारको आर्थिक

आफ्नो नेतृत्वमा सरकार बनाउने ओलीको कसरत !

काठमाडौं, मंसिर १३ । सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको तयारी गरिरहँदा नेकपा (एमाले)ले पनि आफ्नो तर्फबाट पहल थालेको छ । प्रत्यक्ष तथा समानुपातिकको मतगणना अन्तिम चरणमा आइपुग्दा एमालेले