Logo
पत्रपत्रिका बाट

हिमाल आरोहण गर्नेको तथ्याङ्क छैन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ १५ । यस वर्ष हिमाल आरोहण गर्नेको तथ्याङ्क यकिन हुन सकेको छैन । सगरमाथालगायत विभिन्न २७ वटा हिमाल आरोहणका लागि ९८६ जनाले अनुमति

विस्तृत पढ्नुहोस
अझै खुलेन किमाथाङ्का नाका

काठमाडौं, जेठ १५ । दुई वर्षअघि कोरोना सङ्क्रमण सुरु भएसँगै बन्द गरिएको किमाथाङ्का नाका अझै खुलेको छैन । चीनसँगको नेपालको नाका नखुल्दा भोटखोलाका नागरिकको दिनचर्यामा समस्या परेको छ । लामो

बालेन र सुनिताको शपथ सोमबार

काठमाडौं, जेठ १५ । काठमाडौंं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ। कामपा प्रशासन विभागका अनुसार बिहान

हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

काठमाडौं, जेठ १५ । जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका ६, नगौल टोलकी १६ वर्षीया नाबालिका

गणतन्त्रको १५ वर्ष: न पछुतो न हर्ष

काठमाडौं, जेठ १५ । दुई सय ४० वर्ष लामो शाह वंशको शासन अन्त्य गरी नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरिएको आज १४ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५

कैलालीका उद्योगी व्यवसायीहरु पनि आन्दोलित

कैलाली, जेठ १५ । कैलालीको गेटामा भौतिक संरचना निर्माण भएको मेडिकल कलेज यसै वर्षदेखि सञ्चालनको माग गर्दै पाँच दिनदेखि जारी सडक आन्दोलनमा कैलालीका उद्योगी, व्यवसायीहरु पनि उत्रिएका छन् । यस

प्रधामन्त्री देउवाद्वारा ओलीमाथि उल्टै प्रश्न

काठमाडौं, जेठ १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलगायत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् । संसद्मा शनिबार जवाफ दिन उभिएका

सूर्योदयमा कार्यपालिका गठनका लागि एमाले र एसको गठबन्धन

इलाम, जेठ १५ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा (एकीकृत समाजजादी) ले कार्यपालिका गठनमा भने नेकपा एमालेसँग गठबन्धन गर्ने भएको छ । कार्यपालिका गठनका लागि नगरसभामा कांग्रेस,

बालबालिकाका लागि ८४ लाख मात्रा खोप आउने

काठमाडौं, जेठ १४ । पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप आउने भएको छ । कोभ्याक्स सुविधाअन्र्तगत अमेरिका सरकारले ८४ लाख मात्रा खोप फाइजर अनुदानमा दिन लागेको हो ।

यसरी बढ्दै आएको छ कर्मचारीको तलब

काठमाडौं, जेठ १४ । सुन्दा अचम्म लाग्न सक्छ, २०१७ सालमा कार्यालय सहयोगी (पियन, प्रथमस्तर) को तलब प्रतिमहिना ४५ रूपैयाँ थियो। त्यसबेला निजामती कर्मचारीको सबैभन्दा उपल्लो पद विशिष्ट श्रेणी (अहिलेको मुख्यसचिव)

संघीय संसद्को चुनावमा दोस्रो बन्ने माओवादी रणनीति

काठमाडौं, जेठ १४ । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति अख्तियार गर्न लागेको

‘विद्रोही धरान’ मा साम्पाङको उदय

धरान, जेठ १४ । बिहानै उठेर घर नजिकैको ग्रीन टी पसलमा साथीभाइसँग भेट गर्ने र आफ्नो मिसनमा हिँड्ने उनको दैनिकी थियो। आफ्ना केही समर्थक र फेसबुक पेजमा फलो गरेकाबाहेकले उनलाई