Logo
पत्रपत्रिका बाट

गठबन्धनमा गडबडीको संकेत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख ४ । आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेदवारी दिने सैद्धान्तिक सहमति गरेका पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गइरहेको छ ।

विस्तृत पढ्नुहोस
सरकारी अस्पतालका शौचालयः बस्न हैन,पस्नै गाह्रो

काठमाडौं, वैशाख ४ । वीर अस्पतालको आकस्मिक कक्षपछाडिको शौचालयमा शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ, पस्नै कठिन छ । जसोतसो भित्र पसे शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब

झारफुकका क्रममा महिलाको मृत्यु, धामी झाँक्रीसहित ७ जना पक्राउ

महेन्द्रनगर, बैशाख ४ । कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा धामीझाँक्रीबाट झारफुक गराउँदा एक महिलाको मृत्यु भएको छ । अस्वस्थ हुँदा उपचारका लागि राम्रो अस्पतालमा नगई केही दिनदेखि धामीझाँक्रीबाट झारफुक गराउँदा कञ्चनपुरको

अस्पतालको ठेक्का प्रकरणः मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानविन संयोजक नै विवादमा

बैशाख, वैशाख ३ । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणसम्बन्धी बोलपत्र विवादमा मुख्यमन्त्री कुलप्रसाद केसीलाई जोगाउने खेल सुरु भएको छ । मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानविन समिति संयोजक नै विवादमा तानिएका छन्

भित्तरगौँडा भीर छिचोलेर सडक

हुम्ला, वैशाख ३ । पर्यटकीय क्षेत्र खार्पुदेखि ताखुलेक सडकको भित्तरगौडा सडकखण्डको भीर छिचोल्ने काम पूरा भएको छ । लगातार दुुई महिना विस्फोट र निर्माणको काम एकैसाथ गरी सो भीर छिचोलिएको

चुनावको बेला पनि २१३ स्थानीय तह निमित्तका भरमा

काठमाडौं, बैशाख ३ । चुनावको बेला पनि २ सय १३ स्थानीय तह निमित्तको भरमा चल्ने भएका छन्। चुनावको बेला स्थानीय तहमा निमित्त झिक्न र दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न निर्वाचन आयोगले

लगानी तान्दै प्रविधि कम्पनी

काठमाडौं, बैशाख ३ । विद्युतीय भुक्तानीमा स्थापित ‘खल्ती’ वालेटले मङ्सिर अन्तिम साता देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसन्सलाई ४० प्रतिशत स्वामित्व बिक्री गरेको सार्वजनिक गर्‍यो । ग्रामीण

अनुमतिबिना अतिरिक्त सो चलाउने फिल्म हललाई कारबाही सिफारिस

काठमाडौं, बैशाख ३ ।  चलचित्र विकास बोर्डले अनुमतिबिना अतिरिक्त सो चलाउने तीनवटा फिल्म हललाई कारबाहीका लागि सिफारिस गरेको छ। बिनाअनुमति तोकिएको समयबाहेक अतिरिक्त सो चलाउन हल खोलेको जनाउँदै शुक्रबार बोर्डले

घरदैलो अभियान सञ्चालन नहुने

काठमाडौं, बैशाख ३ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ सँग सम्बन्धित मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ । आयोगले बदलिँदो परिवेशबमोजिम समयसापेक्ष प्रविधिमा आधारित मतदाता शिक्षा सञ्चालनलाई

अर्जुन दास हत्या प्रकरणः कारण सेक्स, मोबाइल र नशा

काठमाडौं, बैशाख ३। गत पुस ३ गते कैलालीको जानकी गाउँपालिका–९ की धर्मा दासको मोबाइलमा एउटा अडियो म्यासेज आयो। त्यसमा एक पुरुषको आवाजमा भनिएको थियो, ‘एकदुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँटी अलग

तालमेलमै लाग्न निर्देशन

काठमाडौं, बैशाख ३ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलसँग नै तालमेल गर्न मातहतका समितिहरूलाई निर्देशन दिएको छ। पार्टीका स्थानीय तह समितिबाट केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलसँग

फोहोर नछुट्याइए कारबाही

काठमाडौ, वैशााख ३ । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ । त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रहसमेत गरेको