Logo
पत्रपत्रिका बाट

जसपा बैठकः बहुपदीय अस्वीकार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन २८। सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) बहुपदीय व्यवस्थामा नजाने भएको छ । बहुपदीय एवं सामूहिक नेतृत्वमा जानुपर्ने माग उठे पनि हाललाई सो

विस्तृत पढ्नुहोस
‘बुद्धि बिग्रिएपछि कसको के लाग्छ?’

पोखरा, फागुन २८। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई दशा लागेकाले आफ्नो नेतृत्वको झन्डैको दुई तिहाइको सरकार ढलेको टिप्पणी गरेका छन् । ‘सरकार ढालेर

तयार रहन आईजीपी खनालको निर्देशन

काठमाडौं, फागुन २८। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रूपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन् ।

स्थानीय तह निर्वाचनमा उम्मेदवारलाई खर्चको ‘सिलिङ’

काठमाडौं, फागुन २८ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकम’ सीमा ‘सिलिङ’ तोकेको छ ।आयोगले शुक्रबार स्थानीय तहको निर्वाचनका सन्दर्भमा गरिएका काम र प्रगति जानकारी दिन

भिजिट भिसामा महिलालाई ‘कडा सर्त’

काठमाडौं, फागुन २७। सरकारले महिलाको हकमा भिजिट भिसामा अलि कडा सर्त राख्ने तयारी गरेको छ। भिजिट भिसाका नाममा महिलालाई विदेश पुर्‍याएर गैरकानुनी धन्दामा लगाउने प्रवृत्ति बढेपछि त्यसको नियन्त्रण गर्न कडा

बजेटमा अराजकताः पुँजीगत बजेटबराबर थप माग

काठमाडौं, फागुन २७। चालु आर्थिक वर्षमा खर्च गर्न नसकेर आलोचित विकासे मन्त्रालयहरूले नयाँ कार्यक्रमका नाममा झन्डै पुँजीगत बजेट हाराहारी थप रकम मागेका छन्। चालु बजेटमा पुँजीगत शीर्षकमा ३ खर्ब ७८

मतपत्र र चिह्नको रङ हरियो बनाइँदै

काठमाडौं, फागुन २७। निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्र र निर्वाचन चिन्हको रङ परिवर्तन गरेर हरियो बनाउन लागिएको जनाएको छ। बिहीबार आयोगले आयोजना गरेको पत्रकार

३८ करोडको धान क्षति, राहत दश करोड

बाँके, फागुन २७ । बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले माग गरेभन्दा धेरै कम

रातमाटे–केरुङ प्रसारण लाइनको नेपाल खण्डको निर्माण गर्न १० अर्ब लाग्ने

काठमाडौं, फागुन २७ । नेपाल र चीन अर्थात् रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको सम्भाव्यता अध्ययन सकिएको छ । नेपाल विद्युत् प्राधिकरणको टोलीले नेपाल खण्डमा बन्ने प्रसारण लाइनको सम्भाव्यता अध्ययन

खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका

काठमाडौं, फागुन २७ । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको

रापबोर्डमा बेथिति: ६५ प्रतिशत कर्मचारी अस्थायी, करार र ज्यालादारी

काठमाडौं, फागुन २७ । राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा

मेलम्चीको पानी चैत भित्रै

काठमाडौं, फागुन २७ । आउँदो चैतमा मेलम्चीको पानी काठमाडौंमा आउने भएको छ । वैकल्पिक पथान्तरण प्रणालीमार्फत चैतमा पानी पठाउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्स र