Logo
पत्रपत्रिका बाट

वडाको केन्द्र तथा सीमाना परिर्वतन गर्न नमिल्ने, थन्किए ५० वटा निवेदन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन ९ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचन अगावै विभिन्न स्थानीय तह र वडाको सीमाना, केन्द्र हेरफेर गर्न संघीय मामिला

विस्तृत पढ्नुहोस
त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही, पनिकाको मौखिक निर्देशनमा परिक्षा

काठमाडौं, फागुन ९ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या

एमसिसीमा देउवाको दर्बिलो अडान

काठमाडौं, फागुन ९। देशभित्रका राजनीतिक शक्तिहरूबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा पेस भएको

८ दिनदेखि सडकमै थुप्रियो फोहोर

काठमाडौं, फागुन ९। सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ । सात वर्ष अघिबाट शुरू भएको पासाङ ल्हामु सडकखण्डअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक नबनाएको भन्दै नौं दिनयता उपत्ययकाको

मेलम्ची मुहानको ढुङ्गा फुटाउने काम सुरु

काठमाडौं, फागुन ९। मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम सुरु भएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले बगाएर

बुधवार र बिहीवार नेपाल–भारत ऊर्जा बैठक

काठमाडौं, फागुन ९। २ वर्षदेखि हुन नसकेको नेपाल–भारत ऊर्जासचिव स्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठक फागुन ११ र १२ गते (बुधवार र बिहीवार) हुने भएको छ । भारतको प्रस्तावमा

पहिला राजस्व छली, अनि अपराधबाट उम्कन शक्तिकेन्द्रतर्फ दौडधुप

काठमाडौं, फागुन ९। २५ करोडभन्दा बढी राजस्व छली प्रकरणमा छानबिनमा परेको भगवती लेमिनेट्स प्रालिका सञ्चालक आर्थिक अपराधबाट उम्कन विभिन्न शक्तिकेन्द्रमा दौडधुप गरिरहेको पाइएको छ । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान

एमसीसीमा माओवादी र एकीकृत समाजवादीको दोहोरो चरित्र

काठमाडौं, फागुन ९। एमसीसी संसद्मा टेबल गर्ने क्रममा सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र प्रदर्शन गरेका छन् । यी दुवै पार्टीका उच्च तहका नेताहरूले एमसीसी

नेकपा एसको निर्णयले एक्लियो माओवादी

काठमाडौं, फागुन ८ । सत्ता गठबन्धन धरापमा पर्ने भएपछि नेकपा एकीकृत समाजवादी (एस) ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई संसद्मा टेबुल गर्न दिने भएको छ। एमसिसीको विरोध

एमसिसीमा सभामुखको भूमिका ‘अस्वाभाविक’

काठमाडौं, फागुन ८ । संसदीय व्यवस्थामा सभामुख ‘कार्यकारी’ भूमिकामा हुँदैनन्। सरकारले दिएको ‘बिजनेस’ सहजीकरण गर्ने मात्र उनको भूमिका हुन्छ। सभामुखले सदनमा सरकारका प्रस्ताव र तिनमा उठेका प्रश्नमाथि छलफल गराउने, मतमतान्तर

चाइना रेल्वे कम्पनीद्वारा अवैध दोहन जारी, सिडियो र डिएसपी चुपचाप

जनकपुरधाम, फागुन ८ । लहान नगरपालिका–१५ स्थित चुरे पर्वतको दक्षिण पश्चिम फेदीबाट बग्ने खुट्टी खोलामा चाइना रेल्वे कम्पनीले मापदण्डविपरीत एक्साभेटर लगाएर गरिरहेको दोहन अवलोकन गर्न प्रमुख जिल्ला अधिकारी, प्रहरीसहितका अधिकारी

किन मौन छन् उपेन्द्र

काठमाडौं, फागुन ८ । एमसिसीको पक्षविपक्षमा सबैजसो राजनीतिक दल र नेताहरू खुलेर लागेका बेला सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव भने कतै खुलेका छैनन्। उनकै पार्टीका संघीय