Logo
पत्रपत्रिका बाट

एमसीसीमा घर्किंदै समयसीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फाल्गुन १ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सँगको सम्झौता अनुमोदनका लागि दिइएको समय घर्किंदै गए पनि दलहरू आआफ्नो अडानबाट ‘टसमस’ भएका

विस्तृत पढ्नुहोस
परमादेशवालासँग हाम्रो लडाइँ सुरु भयोः ओली

काठमाडौं, माघ २९ । नेकपा एमालेले अनौपचारिकरुपमा स्थानीय तहको निर्वाचन अभियान सुरु गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सातवटै प्रदेशमा चुनावकेन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम उद्घाटन गरेका छन्।

नयाँ विद्यालय खोल्न अंकुश !

काठमाडौं, माघ २९ । सरकारले मुनाफा आर्जन गर्नेगरी निजी क्षेत्रबाट नयाँ विद्यालय खोल्न प्रतिबन्ध लगाउँदै शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधेयक तयार गरेको छ। शिक्षा मन्त्रालयले शिक्षासम्बन्धी कानुन संशोधन

ओली–दाहाल संवादपछि सचिवालयबीच बाझाबाझ

काठमाडौं, माघ २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाल कम्प्याक्टका बारेमा बिहीबार बेलुकी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरे। दाहालले टेलिफोनमा

राष्ट्रिय जनगणनामा गडबडी

काठमाडौं, माघ २९ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक भएदेखिनै विवादित भइरहेको छ। प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै सर्वसाधारण, जनप्रतिनिधि र सांसदले समेत जनगणनामा आफू छुटेको भन्दै गुनासो गर्दै

एमसिसी सार्ने पक्षमा अध्यक्ष नेपाल

काठमाडौं, माघ २९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसिसीको न समर्थन गर्न सकेका छन्, न विरोध। उनी यसलाई सार्ने पक्षमा तर्कहरू राखेका छन्। शुक्रबार वीरगन्जमा समाजवादी प्रेस संगठनले

एमाले एमसिसीबाट भाग्न नसक्ने

काठमाडौं, माघ २९ । अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का कारण प्रतिनिधिसभाको बैठक बस्नै नसकेर स्थगित भइरहेको छ। संसद्मा नारावाजी गरिरहेका प्रमुख प्रतिपक्ष दल एमाले पनि एमसिसी पारित गर्नका लागि मतदानमा

नारायणघाट–बुटवल सडक : स्वीकृतभन्दा पाँच सय गुणा बढी रुख कटान

काठमाडौं, माघ २९ । दुई प्याकेजमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडक खण्डमा स्वीकृत डीपीआरमा उल्लेख भएभन्दा चारदेखि पाँच सय गुणा बढी सङ्ख्यामा रुख कटान गरिएको छ । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा

हिमताल विस्फोट र बाढीको खतरा पहिलेभन्दा आधा कम

काठमाडौं, माघ २९ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोसीको जलाधारमा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको खतरा पहिलेभन्दा आधा घटेको पाइएको छ । रेनोल्डस् इन्टरनेसनल लिमिटेडविज्ञ प्रा डा

वैशाख २९ सम्म १८ वर्ष पुुग्नेले मतदान गर्न पाउने

काठमाडौं, माघ २९। निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको

पुँजीगत खर्च बढाउन नसक्नु लाजमर्दो विषय: संसदीय समिति

काठमाडौं, माघ २९। सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणतर्फको खर्च बढाउन नसक्दा अलोचना भइरहेको अवस्थामा प्रतिनिधिसभाको एउटा समितिले भने लाजमर्दो अवस्थाको संज्ञा दिएको छ । सरकारले चालू आर्थिक वर्ष २०७८-७९

छोराछोरी लिन गएका बाबु कहिल्यै नफर्किने गरी अस्ताए

दाङ, माघ २९। सुतिरहेको थिएँ । एक्कासि पिरोपिरो भयो । कोठाभित्र धुवाँ आइरहेको थियो । सामान जलेको जस्तो गन्ध आयो । उठेर बाहिर हेरेँ धुवाँको मुस्लो तल्लो फल्याटबाट माथितिर आइरहेको