Logo
पत्रपत्रिका बाट

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नु स्वागतयोग्य: एमाले

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २५। सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेपछि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्वागत गरेको छ । सरकारले निर्वाचनको मिति तोक्नमा आलटाल गर्दै

विस्तृत पढ्नुहोस
हिन्दूवादी दल खोल्दै कमल थापा

काठमाडौं, माघ २५। १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन । उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग

८ मन्त्री थपिएपछि १४ सदस्यीय मन्त्रिपरिषद्

विराटनगर, माघ २४ । सत्तारूढ गठबन्धनमा रहेका दलहरूलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेको छ । गत आइतबार मन्त्रालयहरूको संख्या ७ बाट १२ बनाइएकोमा फेरि

देउवा–दाहाललाई एमसिसीको पत्रः ‘फागुन १६ भित्र अनुमोदन गर्नुस्’

काठमाडौं, माघ २४ । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) मुख्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पत्र लेख्दै आगामी फागुन १६ गतेभित्र नेपाल कम्प्याक्ट सम्झौता

अझै बस्न सकेन न्याय सेवा आयोगको बैठक

काठमाडौं, माघ २४ । तीन सदस्य अनुपस्थित भएपछि आइतबार पनि न्याय सेवा आयोगको बैठक बस्न सकेन । जिल्ला न्यायाधीशको नतिजा प्रकाशनका लागि बैठक बोलाइए पनि पदाधिकारीको बेमेलका कारण बैठक बस्न

सभामुखको अडानले एमसीसीमा थप अन्यौलता

काठमाडौं, माघ २३ । सभामुख अग्निप्रसाद सापकोटाले सम्पूर्ण राजनीतिक शक्तिहरूबीच पूर्ण सहमति नजुटी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल नगराउने अडान लिएपछि झनै अन्योल थपिएको छ ।

कानुनमन्त्री पनि प्रधानन्यायाधीश विरुद्ध

काठमाडौं, माघ २४ । न्यायालयमा देखिएको समस्या समाधानका लागि पहल गर्नुपर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु आइतबार बोलाइएको न्यायसेवा आयोगको बैठकमा नगएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विपक्षमा देखिएका छन्।

बागमती किनारमा गुरुयोजना विपरीत संरचना

काठमाडौं, माघ २४ । बागमती नदी किनारमा हरियाली प्रवद्र्धन र सौन्दर्यका नाममा विभिन्न धार्मिक तथा सामाजिक संस्थाले सार्वजनिक जग्गा कब्जा गरिरहेका छन् । हरियालीका नाममा टहरा, संस्थाका कार्यालय, भवन निर्माण र

१७ विकास बैंकको स्प्रेडदर औसत ४.२२ प्रतिशत

काठमाडौं, माघ २४ । चालू आवको दोस्रो त्रैमासमा १७ ओटा विकास बैंकको निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेडदर) औसत ४ दशमलव २२ प्रतिशत रहेको देखिएको छ । विकास बैंकहरूले जारी

नेपालको खराब कर्जा दक्षिण एशियामै कम

काठमाडौं, माघ २४ । नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय (खराब) कर्जा दक्षिण एशियाका अन्य मुलुकको बैंकिङ क्षेत्रको तुलनामा सबैभन्दा कम देखिएको छ । विश्व बैंकको पछिल्लो तथ्यांकको आधारमा बैंक तथा वित्तीय

दुई करोड बराबरको नक्कली रुपैयाँ बजारमा भएको अनुमान

काठमाडौं, माघ २३ । नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ। नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो। प्रहरीले

कांग्रेसभित्र नीति अधिवेशनको माग

काठमाडौं, माघ २३। राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् । उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको लागि पार्टीको घोषणापत्र