Logo
पत्रपत्रिका बाट

बढ्दो संक्रमणले सरकारी सेवा अस्तव्यस्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १० । कोरोना संक्रमणको कारण देशभर सरकारी सेवा अस्तव्यस्त भएको छ। अधिकांश सरकारी कार्यालयहरूले अत्याबश्यकीय सेवाबाहेक सबै सेवा बन्द गरेका छन्। जिल्ला प्रशासन

विस्तृत पढ्नुहोस
हेलो सरकारः नागरिक एप नचलेकोमा सबैभन्दा धेरै गुनासो

काठमाडौं, माघ १० । कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ

माओवादीले २७ माघमा पदाधिकारी छान्ने

काठमाडौं, माघ १०। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोको टुंगो आगामी बैठकबाट लगाउने भएको छ । यस्तै, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड समेत गर्ने तयारी माओवादी केन्द्रले

कच्चाबिलमार्फत करोडौंको कारोबार गर्ने डिलरको धमाधम पोल खुल्दै

काठमाडौं, माघ १०। लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिसँग मिलेमतो गरी सरकारलाई करोडौं रुपैयाँ राजस्व ठगी गर्ने विभिन्न डिलर कम्पनीको पनि धमाधम पोल्न खुल्न थालेको छ ।

मन्दिरको मूर्ति चोर पत्ता लगाउन कसम खुवाइने

काठमाडौं, माघ १०। ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई । सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् । त्यहाँका बासिन्दा

निर्वाचन धकेल्दै सरकार

काठमाडौं, माघ १०। सरकारले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै कानुन संशोधन गरेरै भए पनि स्थानीय तहको निर्वाचन धकेल्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचन पहिले कि

जोरबिजोरले सार्वजनिक यातायातमा झनै भिड

काठमाडौं, माघ १०। सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा भने झनै भिड बढेको छ । विश्वभरि महामारीको रूप लिएको कोभिड–१९ को नयाँ भेरियन्ट

पचास रुपैयाँमै ‘भरपेट’ खाना

वीरगंज, माघ ९ । साहुको रिक्सा भाडामा लिएर वीरगन्जमा परिश्रम गर्ने रौतहटका राजाहुसैन मियाँ यहाँ एक्लै बस्छन्। उनलाई बिहान बेलुकाको खानाको भने चिन्ता छैन। औसत २ जना यात्रु ओसारेबापत आउने

उपत्यकाका सबै सङ्ग्रहालय बन्द

काठमाडौं, माघ ९ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको छ । हनुमानढोका

लुम्बिनीमा नमुना सभाहल र ध्यान केन्द्र, बुद्ध जयन्तीका दिन उद्घाटन हुने

भैरहवा, माघ ९ । बुद्ध जन्मस्थल लुम्बिनीमा सभा सम्मेलन र ध्यान गर्न अब समस्या नहुने भएको छ । पाँच हजार मानिस अट्न सक्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम

सत्र सय सुरक्षाकर्मी सङ्क्रमित

काठमाडौं, माघ ९ । कोरोना भाइरसको चौतर्फी सङ्क्रमण बढेसँगै सुरक्षाकर्मीमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमणबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये

फेरि बढ्यो कोरोना मृत्युदर

काठमाडौं, माघ ९ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो दिन तीन जना सङ्क्रमितको मृत्यु भएकोमा शनिबार १६ जनाको मृत्यु भएको छ । विज्ञहरूले कोरोना सङ्क्रमितको