Logo
पत्रपत्रिका बाट

पाँच कम्पनीको आईपीओ निष्कासन हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ ७। सेयर बजार उकालो लागिरहेकै बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति

विस्तृत पढ्नुहोस
पुनः कोभिड भएका कर्मचारीलाई अव १४ दिन बिदा

काठमाडौं, माघ ६। कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन पुनः कोभिड बिदा पाउने भएका छन्। गत चैतमा मन्त्रिपरिषद्ले पारित गरेको कोभिड बिदासम्बन्धी व्यवस्था अहिले पनि यथावत् रहेकाले यसअघि कोभिड

यस पटकको एसइई परीक्षा प्रदेशले गर्ने

काठमाडौं, माघ ६। कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले

‘ओमिक्रोनलाई हलुका नठानौं’

काठमाडौं, माघ ६। विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को महामारी तत्काल अन्त्य नहुने र ओमिक्रोन भेरिएन्टलाई हलुका रुपमा लिन नहुने बताएको छ। ‘यो महामारीको अन्त्य छिट्टै हुने संकेत देखिँदैन,’ संगठनका महानिर्देशक

ओमिक्रोन प्रभावः होटलको बुकिङ रद्द हुन सुरु

काठमाडौं, माघ ६ । पछिल्लो समय बुकिङ समेत पाउन मुस्किल राजधानीका होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसहरू बढ्दो कोरोना संक्रमणसँगै सुनसान हुन थालेका छन्। गत हप्तादेखि कोरोना संक्रमण दर बढेसँगै होटल

नर्स लैजान बेलायतसँग मार्चसम्ममा सम्झौता हुने

काठमाडौं, माघ ६ । नेपाली नर्स लैजान बेलायतसँग यही मार्चसम्म दुई देशबीच सम्झौता हुने भएको छ। नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा भएको छलफलले यस्तो निर्णय गरेको श्रम

दैनिक ६० रूपैयाँले बढ्यो श्रमिकको पारिश्रमिक

काठमाडौं, माघ ६ । मजदुरी गर्ने श्रमिकको दैनिक ज्याला ६० रूपैयाँले वृद्धि भएपछि सोही अनुसार नै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

पेट्रोलको मूल्य बढाउँदा पनि आयल निगमलाई ६ महिनामा सवा १९ अर्ब घाटा

काठमाडौं, माघ ६ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर वृद्धि भएपछि त्यसको व्यवस्थापन गर्न नसक्दा नेपाल आयल निगम आर्थिक संकटमा फस्ने संकेत देखिएको छ। निगमले ६ महिनाको अवधिमा करिब सवा

विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना

काठमाडौं, माघ ५ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको छ । उक्त योजनाअनुसार पाँच वर्षभित्र नौ खर्ब ५३ अर्ब ४३ करोड रुपियाँ लगानी

वैदेशिक रोजगारीमा तेस्रो लहरको धक्का

काठमाडौं, माघ ५ । पछिल्लो ५र६ महीनादेखि लगातार बढीरहेको वैदेशीक रोजगारीमा जाने नेपालीहरुको संख्या पुसमा भने साढे १० हजारले घटेको छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार पुसमा अन्तिम

बैंकमा हुने ठगीका घटनामा मोबाइल बैंकिङ ठगी दोस्रो नम्बरमा

काठमाडौं, माघ ६ । कोरोना भाइरसको महामारी र नयाँ डिजिटल मुद्राको सञ्चालन बढेपछि पछिल्लो समय भारतमा ठगी एवम् धोकाधडीका घटनाहरु बढेका छन् । यसको सामना गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सकस

विराट दरबार क्षेत्रमा प्राचीन बस्ती

विराटनगर, माघ ६ । विराट राजाको दरबार क्षेत्रका रूपमा विश्वास गरिएको भेडियारीमा जारी पुरातात्त्विक उत्खननबाट प्राचीन समयमा मानव बसोबास रहेको बस्ती क्षेत्र पहिचान भएको छ । विराटनगर महानगरपालिका–१८ स्थित भारतीय सीमावर्ती क्षेत्रमा