Logo
पत्रपत्रिका बाट

अवको तीन महिनाभित्र भैरहवा विमानस्थलबाट उडान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबको तीन महिनामा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने जनाएका छन्। नेपाल नागरिक

विस्तृत पढ्नुहोस
जगदीशपुर तालमा आए पाहुना चरा

कपिलवस्तु, पुस १७ । देश विदेशका चराको गन्तव्य कपिलवस्तुको जगदीशपुर ताल पाहुना चराको आगमनले मनमोहक बनेको छ । तालभरि चरा देखिन थालेपछि पर्यटक आकर्षण पनि बढेको छ । तालमा अहिले

एमसीसी कुनै सैन्य परियोजना होइन, संसदबाट पास गरिन्छः गृहमन्त्री खाँड

पोखरा, पुस १७ । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरेका छन् । उनले अनुदान रकम नेपालको हितमा रहेको भन्दै ‘एमसीसी

प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं, पुस १७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरको

अब डाक्टरलाई नेपालमै इन्टर्नसिप

काठमाडौं, पुस १७ । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका

सुन र तेलको मूल्य बढ्ने सम्भावना

काठमाडौं, पुस १६ । धेरै दिन बियरिस रहेको सुनको मूल्य गत हप्ता ११५६ अमेरिकी डलर प्रतिऔंससम्म ओर्लेर केही उकालो लाग्यो । यो धातुको मूल्य २०१० भरिमा जुलाई महिनामा सबभन्दा कम

हिमपातले खासामै रोकियो नेपाली समान

सिन्धुपाल्चोक, पुस १६। हिमपातका कारण चीनबाट ल्याइएको सामान बोकेका ट्रक/ट्रेलर तातोपानी नाकाबाट भित्रिन सकेका छैनन् । सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले तिब्बती क्षेत्रमा भएको भारी हिमपातका कारण तातोपानी आउन लागेका

माओवादी महाधिवेशनः पदाधिकारी चुनिन दौडधूप

काठमाडौं, पुस १६ । नेकपा (माओवादी केन्द्र)मा महाधिवेशनमार्फत पदाधिकारी चयनको विषयमा रस्साकस्सी सुरु भएको छ। काठमाडौंमा जारी आठौं महाधिवेशनमार्फत अध्यक्षमा पुष्पकमल दाहाल नै दोहोरिने निश्चित भए पनि बाँकी १४ पदाधिकारीका

निगमका जहाजमा पुरानै रोगः न्यारोबडी कतारमा ग्राउन्डेड

काठमाडौं, पुस १६ । नेपाल वायुसेवा निगमको न्यारोबडी ए३२० विमान ग्राउन्डेड भएको छ। इन्जिनमा समयस्या आएपछि उक्त जहाज कतारको दोहा विमानस्थलमा ग्राउन्डेड भएको हो। नियमित उडानका क्रममा पुस १३ गते

खै बिजुली?

काठमाडौं, पुस १६ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउन आग्रह गरिरहेका बेला सबैभन्दा बढी विद्युत् खपत हुने उपत्यकामा आपूर्ति भने खल्बलिएको छ। एक सातायता उपत्यकाका

आज ४६ औं मेलमिलाप दिवसः अझै सान्दर्भिक र औचित्यपूर्ण

काठमाडौं, पुस १६ । नेपालको राजनीतिक ‘कोर्स’ बदल्ने ऐतिहासिक दिन थियो, वि सं २०३३ पुस १६ गते । त्यस दिन नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट

अज्ञात समूहले बैङ्कको सिस्टम ह्याक गर्ने चेतावनीसहितको इमेल पठाएपछि…

काठमाडौं, पुस १६ । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेजस्तै बिहीबार नेपालको बैङ्किङ क्षेत्र फेरि एक पटक तर्सिएको छ । अज्ञात समूहले कुमारी बैङ्कलाई सिस्टम ह्याक गर्ने चेतावनी दिँदै