Logo
पत्रपत्रिका बाट

विमानस्थलको सिसिटिभी आइएमएसको कब्जामा !

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ८ । विमानस्थल सुरक्षामा अनेकौं प्रश्न उठिरहेका बेला त्यहाँको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) आइएमएस ग्रुपको नियन्त्रणमा रहेको पाइएको छ। विमानस्थल बाहिर र भित्रका

विस्तृत पढ्नुहोस
पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा

काठमाडौं, साउन ८ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी वैधानिक रूपमा फर्किएर पुनः कोरिया जान चाहने नेपाली कामदारका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।

वैदेशिक रोजगारीका ठगी बढे, उजुरी फर्स्योट न्यून

काठमाडौं, साउन ८ । वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन

सेयर, सवारी साधन र घर जग्गाप्रति लचिलो मौद्रिक नीति

काठमाडौं, साउन ८ । सेयर बजार, सवारी साधन र घरजग्गालगायतका कारोबारमा लचिलो हुँदै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका निम्ति मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष

त्रिविमा एक महिनादेखि तालाबन्दी

काठमाडौं, साउन ८ । कीर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एक महिना पुगिसक्दा पनि ताला खोल्ने विषमा दुवै पक्षबीच सहमति हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७

सचिव रिहा प्रकरण : कर्मचारी सतर्क बन्न थाले, त्रास भने कायमै

काठमाडौं, साउन ८ । ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव पक्राउ परेर छुटे पनि आम कर्मचारीमा व्याप्त त्रास हट्न सकेको छैन । राजनीतिक नेतृत्वको आदेश मान्दा र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन

काज फिर्ता हुन अटेर गर्नेको हाजिरी कटौती

काठमाडौं, साउन ८ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालिएको छ । स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका

सय किलो सुन तस्करीको छानबिन कसले गर्ने? दुई निकायबीच जुहारी शुरू

काठमाडौं, साउन ८ । हङकङबाट नेपाल हुँदै भारत तस्करीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलोग्राम सुनको छानबिन प्रक्रियालाई लिएर दुई निकायबीच जुहारी शुरू भएको छ । विमानस्थलबाट

इन्धनबाट पाँच वर्षमा साढे चार खर्ब राजस्व

काठमाडौं, साउन ८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबार गरेर पछिल्लो पाँच वर्षमा सरकारलाई साढे चार खर्ब राजस्व बुुझाएको छ । निगमले आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०८९/८०

रोकिएन विद्यार्थी बिदेसिने क्रम

काठमाडौं, साउन ७ ।  पछिल्ला १२ वर्षमा शिक्षा क्षेत्रमा १४ खर्ब ९१ अर्ब रूपैयाँ लगानी गरेको सरकार स्वदेशी शिक्षामा विद्यार्थीलाई आश्वस्त बनाउन र टिकाउन भने असफल देखिएको छ। विद्यालय शिक्षा

एउटै व्यक्तिले दुईवटा जन्मकैद सजाय भोग्नुनपर्ने

काठमाडौं, साउन ७ । सर्वोच्च अदालतले जतिसुकै क्रूर अपराधी भए पनि दुईवटा अदालतबाट फरक–फरक जन्मकैद ठहर भएमा दोहोरो सजाय भोग्नुनपर्ने फैसला गरेको छ। न्यायाधीशहरू प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको

मल भन्सारमा, किसान मर्कामा

सिन्धुपाल्चोक, साउन ७ । ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने उखान चरितार्थ भएको छ, सिन्धुपाल्चोकका किसानका लागि । सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका—२ स्थित तातोपानी नाकामा करिब दुई महिनादेखि रासायनिक