Logo
समाज

प्राधिकरणका नयाँ नीतिः डेरावालसँग बढी महसुल असुले लाइन काटिने देखि वक्यौता किस्ताबन्दीमा तिर्न पाउनेसम्म

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ ५ माघ । के तपाई अब विद्युतीय सवारीसाधन प्रयोग गर्ने सोंचमा हुनुहुन्छ ? त्यसका लागि चार्जिङ सिष्टम कसरी जडान गर्ने र त्यसको बिल कसरी

विस्तृत पढ्नुहोस
अभिभावकविहीन बालबालिकाका अभिभावक बने वडाध्यक्ष सार्की

देउखुरी, ५ माघ । दाङकोे घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले स्थानीय चार टुहुरा बालबालिकाको अभिभावकत्व लिने भएका छन् । वडाध्यक्ष सार्कीले बुबा–आमा गुमाएका चारै जनाको लालनपालन र शिक्षादिक्षाको जिम्मा आफुले

बिभिन्न चोरीका घटनामा संलग्न दुई जना पक्राउ

दाङ, ५ माघ । तुलसीपुरमा प्रहरीले चोरीका विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर–५ का

भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी, आदेश नमान्नेलाई कारबाही गरिने

भक्तपुर, ५ माघ । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज बिहानदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त

तेस्रोलिङ्गीको गुनासो : सम्मानजनकरूपमा बाँच्न पाउनुपर्छ

झापा, ४ माघ: यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय (तेस्रोलिङ्गी) का अगुवा अधिकारकर्मीहरूले आफ्नो समुदायमाथि हुने सबैखाले विभेद अन्त्य गरी सम्मानजनकरूपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारको ध्यानकर्षण गराएका छन् ।

सिङ्गै मुसहर बस्तीमा खानेपानी अभाव

जलेश्वर, २८ पुस । महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव छ । दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) छैन ।

थारू र मगर बस्तीमा माघेसङ्क्रान्तिको तयारी

महोत्तरी, २८ पुस । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरीका थारू र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ भनिन्छ । यसपालि यो पर्व शनिबार परेको

झारफुक गर्ने क्रममा बालिकाको मृत्यु, ‘माता’ भनिने झाक्री पक्राउ

काठमाडौं, २६ पुस। झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-१ रानीवन पानीट्याङ्की नजिक घर भाडामा लिई बस्ने माता भनिने ४८ वर्षीया उमा शाही ठाकुरीलाई प्रहरीले

बालबिवाहका कारण शिक्षाको अवसरबाट वञ्चित

म्याग्दी, २२ पुस: धौलागिरि गाउँपालिका–३ मुनाकी २० वर्षीया सरु रसाइली आमा बनेको तीन वर्ष भयो । सोह« वर्षको उमेरमा भागी विवाह गरेकी मालिका–१ निस्कोट माइती भएकी सरु १७ वर्षमै आमा

बङ्गुरपालनमा रमाउँदै किसान

बागलुङ २१ पुस । विदेशको सपना लत्याउनुभएका २९ वर्षीय मिलन राना अहिले बङ्गुरपालनमा भविष्य खोज्दै छन् । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा उहाँको पशुपक्षी फार्म छ । फार्ममा अहिले ४२ बङ्गुर छन्

थारु समुदायमा माघी पर्वको तयारी

देउखुरी, २१ पुस । दाङ घोराही–९ का खुशीराम चौधरी यतिखेर निकै व्यस्त छन् । नजिकँदो माघी पर्वका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न उहाँ दैनिक जङ्गल धाउन

ऐतिहासिक तोप–गोला ५० वर्षपछि पुनःस्थापना

कर्णाली, २१ पुस । दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । विसं २०२८ मा दैलेख कोतगढीमा रहेको ज्वाला दल गण सुर्खेत सारिएसँगै यहाँ