समाज

ट्रकमा मोटरसाइकल ठोक्ँिकदा दुईजनाको मृत्यु

  राजविराज, ३१ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो पुल नजिकै आज बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्ँिकदा दुईजनाको...

बिस्तृतमा

ग्यास चुलो किन्ने विवादमा श्रीमतीको हत्या

सुर्खेत, ३१ जेठ । ग्यासको चुल्हो ल्याउने विषयमा विवाद हुँदा श्रीमानले लाठीले हानेर श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका...

बिस्तृतमा

भारतीय व्यापारीले डेढ करोड ठगेर फरार

लमजुङ (बेसीसहर), ३० जेठ । सदरमुकाम बेसीसहरमा खुद्रा व्यापार गर्दै आएका भारतीय व्यापारीले झण्डै एक करोड ५० लाख ठगी गरी चार...

बिस्तृतमा

मतदाता भन्छन् : ‘हाम्रा नभनी राम्रालाई मतदान गरौँ’

रामपुर (पाल्पा), २९ जेठ । आसन्न असार १४ को स्थानीय निकायको निर्वाचनमा मतदाता आफै हाम्रालाई होइन, राम्रालाई मतदान गर्न चुनावी प्रचारप्रसार...

बिस्तृतमा

शान्तिको कामना गर्दै ७३ वर्षीय थापा विश्व भ्रमणमा

काठमाडौँ, २८ जेठ । शान्तिको कामना गर्दै एक वृद्ध विश्व भ्रमणमा निस्कनु भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका– ८ का ७३...

बिस्तृतमा

ट्राफिक अदालत गठनको मागगर्दै सवोच्चमा रिट दायर

काठमाडौँ, २८ जेठ । ट्राफिक अदालत गठनका लागि कानुन निर्माणको आदेशको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ...

बिस्तृतमा

बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो

सुरुङ्गा झापा, २८ जेठ । दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले...

बिस्तृतमा

काँग्रेस कार्यकर्ताको कुटाइबाट एमाले उम्मेदवार घाइते

खोटाङ, २७ जेठ । नेपाली काँग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा (एमाले)का दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार इन्द्र तामाङ गम्भीर घाइते भएका छन्...

बिस्तृतमा

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ जेठ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको...

बिस्तृतमा

दुवै छोरा गाउँपालिका अध्यक्षका उम्मेदवार 

बैतडी, २७ जेठ । बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए...

बिस्तृतमा

चोक चोकमा सिसी क्यामरा जडान

भक्तपुर, २६ जेठ । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक-चोकमा सिसी क्यामरा जडान गरेको छ ।...

बिस्तृतमा

पत्रकार दुव्र्यवहार गर्नेलाई कारबाहीको माग

पर्सा, २६ जेठ । समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आज वीरगन्जमा जलुस...

बिस्तृतमा