Logo
समाज

राष्ट्रिय जनगणनाः तनहुँमा ४९० गणक खटाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, २१ कात्तिक । तनहुँमा राष्ट्रिय जनगणनाका लागि ४९० गणक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालयले मूल गणनाका लागि ४९० गणक खटाउने भएको

विस्तृत पढ्नुहोस
प्रहरी सीतापुल झरेपछि तिंकरनाका सुरक्षाविहीन

दार्चुला, २१ कात्तिक । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी

न्यून दृष्टियुक्त व्यक्तिले फूलखेतीबाट मनग्य आम्दानी गरे

तनहुँ, १७ कात्तिक । बन्दिपुर गाउँपालिका–१ का ४० वर्षीय न्यून दृष्टियुक्त अमृत शाहीले फूलखेतीबाट लोभलाग्दो आम्दानी गरिरहेका छन्। उनी सो वडाका वडा सदस्य पनि हुन् । शारीरिक रुपमा उनीअपाङ्गता भएका

काग तिहारको अवसरमा कलाकार दुलालले गरे १८औं काग सम्मेलन

काठमाडौं , कातिक १७ । बिगत डेढ दशकयता काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका बहुप्रतिभासाली कलाकार रमेश दुलाल ‘कागे’ले यसबर्ष पनि १८ औं काग सम्मेलन गरेका छन् । काठमाडौंको

सिङगामा व्यावसायिक फूलखेती

म्याग्दी, १७ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–४ सिङगामा व्यावसायिक फूलखेती गरिएको छ । तिहार पर्व र जिल्लामा आयोजना हुने कार्यक्रमलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक फूल उत्पादन गरेको हो

अर्नाद्वारा दर्जनौं बिघाको धानबाली नष्ट

राजविराज, १७ कात्तिक । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाको एक समूहले सप्तरीको कञ्चनरुप नगरपालिका–४ का दर्जनौँ विघामा लगाइएको धानबाली नष्ट गरेको छ । सो जङ्गली अर्नाको समूहले जिल्लाको कञ्चनरुप

स्याफ्रुबेँसी–मैलुङ सडक सञ्चालन गर्न पहल

स्याफ्रुबेँसी, १७ कात्तिक । स्याफ्रुबेँसी–मैलुङ खण्ड सञ्चालन गर्न पहल भइरहेको छ । छोटो दूरीको उक्त मार्ग खोलेर रसुवागढी नाकाबाट आयात भएका मालसामान ढुवानी गर्न गृहकार्य भइरहेको छ । स्थानीय प्रशासनले

सीताले एकैपटक जन्माइन् ४ सन्तान

काठमाडौं, १० कात्तिक । २४ वर्षीया महिलाले मंगलबार चार जना सन्तानको जन्म दिएकी छिन् । पाल्पाको माथागढी गाउँपालिका–१ की सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा हिजो

ऋण काढेर भएपनि वडावासीलाई खानेपानी

तनहु, १० कात्तिक । व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दातृ निकायसँग ऋण काढेर भएपनि उपभोक्तालाई खानेपानी उपलब्ध गराउने भएको छ । मादी नदी लिफ्टिङ खानेपानी

कुखुरा र केराबाट मनग्ये आम्दानी

गलेश्वर, १० कात्तिक । धेरै मानिसको रहर काठमाडौँमा घर बनाउने, त्यहीँ बस्ने र रमाउने हुन्छ । यही रहर पूरा गर्नका लागि कैयौँ व्यक्ति विदेश जान्छन् । गाउँको जायजेथा बेचेरै भए

डोम समुदायलाई ढकी बनाउन भ्याइ नभ्याइ

महोत्तरी, १० कात्तिक । राति काम गर्दागर्दै झपक्क निदाउने श्याम मरिकको हातमै कप्टेरा र चोया हुन्छन् । बिहान आँखा खुल्नासाथ फेरि चोया र कप्टेरासँगै उनको दैनिकी सुरुआत हुन्छ । यहाँको

डोटी,अछाम र बाजुरामा औषधि अभाव

डोटी, १० कात्तिक । एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा