काठमाडौं, २७ कात्तिक । काठमाडौं महानगरपालिकाले प्रधानाध्यापक नियुक्ति प्रक्रियामा विद्यालय व्यवस्थापन समितिलाई वाइपास गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको छ । महानगरको उक्त निर्णयविरुद्ध विद्यालय
काठमाडौं, २७ कात्तिक । सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सरकारको उक्त निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । सरकारको निर्णयमाथि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलदेखि
काठमाडौं, २७ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द गर्ने सरकारको निर्णयलाई स्वागत गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सरकारको उक्त निर्णय स्वागत योग्य
काठमाडौं, २७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्नेमा जोड दिएका छन् । तर, बन्द गर्नु गलत भएको उनको प्रतिक्रिया छ ।
म्याग्दी, २७ कात्तिक । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले अलपत्र अवस्थामा रहेका बाग्लुङको गल्कोट–हरिचौर–हिल–तारा हुँदै म्याग्दी जोड्ने सडकका ठेकेदारलाई काममा फर्काउन मन्त्रालयले पहल गरिएको
काठमाडौं, २७ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले धमिरादेखि डराएर घरमा आगो लगाएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको
काठमाडौं, २७ कात्तिक । सरकारले नेपालमा टिकटक ब्याण्ड गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमा सामाजिक सद्भाव भड्किने खाल्का गतिविधि भएकाले भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
काठमाडौं, २७ कात्तिक । सरकारले सबै सरकारी कागजातमा विक्रम संवतसहित नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकलेयस्तो निर्णय गरेको
काठमाडौं, २७ कात्तिक । सरकारले नेपालमा टिकटक ब्याण्ड गर्ने निर्णय गरेको छ । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैंठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय टिकटक
काठमाडौं, २७ कात्तिक । सरकारले भूकम्पबाट घर आंशिक क्षति भएका परिवारलाई पनि अस्थायी आवास निर्माणका लागि ५० हजार दिने भएको छ । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को
काठमाडौं, २७ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा सञ्चालनको तयारी भइरहेको बताएका छन् । आज (सोमबार) चितवनमा
काठमाडौं, २७ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पनि गाईको पूजाआजा गरेका छन् । आज