Logo
विशेष

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्धको रिटमा सोमबार सुनुवाइ हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको प्रारम्भिक सुनुवाई मंसिर ४ गतेका लागि तोकिएको छ । भोलि शनिबा

विस्तृत पढ्नुहोस
लुम्बिनीमा ३० करोड लगानीमा रसियन गुम्बा निर्माण सुरु

लुम्बिनी, १ मङ्सिर । बुद्धको जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध गुम्बा’ निर्माण गर्न थालिएको छ । एक सय आठ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको गुम्बा निर्माण थालिएको हो

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार एमाले प्रवेशको तयारीमा

काठमाडौं,१ मंसिर । पूर्व सांसद तथा विवादास्पद निर्माण व्यवसायी हरिनारायण प्रसाद रौनियार नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरी

ज्यान मार्ने कसुरमा संलग्न रानालाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौं, १ मंसिर । ज्यान मार्ने कसुरमा संलग्न आकाश रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । प्रहरीको खोजी सूचीमा रहेका राना बाँकेको जानकी गाउँपालिकाबाट पक्राउ परेका हुन् । प्रहरीले

निरंकुश राजतन्त्रको तुलना लोकतन्त्रसँग हुनसक्दैनः कांग्रेस नेता घिमिरे

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले मंसिर ७ गते उथलपुथल हुँदैछ भनेर मिथ्या प्रचारमात्रै गरिएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

जानकी (बाँके), १ मङ्सिर । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहेका छन् । उमेरले ५० नाघिसकेका अमिनले बुबा र बाजेबाट माटाका भाँडा

दसैँपछिको २० दिनमा काठमाडौं उपत्यकामा २६६ दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं,३० कार्तिक । दसैँ सकिएपछि तिहारसम्म काठमाडौं उपत्यकामा विभिन्न दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ । कात्तिक ११ गतेदेखि कात्तिक २९ गते राति नौ बजेसम्म काठमाडौं उपत्यकाका तीन वटै

भूकम्प प्रभावितहरुको सेवा निरन्तर समर्पित नेविसंघ नेता धमला

काठमाडौं, ३० कात्तिक । युवा व्यवसायी, समाजसेवी एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अशोक धमला यतिबेला भूकम्प प्रभावितहरुको सेवामा समर्पित छन् । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु

सामाजिक सञ्जालको कडाइका साथ नियमन गरिनुपर्छः एमाले नेता ढुंगेल

काठमाडौं, ३० कात्तिक । नेकपा (एमाले) का नेता माधव ढुंगेलले सामाजिक सञ्जाल टिकटक बन्द गरेर सरकार गलत बाटोमा हिँडेको टिप्पणी गरेका छन् । सरकारको मनसाय नियन्त्रणकै भएपछि बन्दनै त्यसको विकल्प

सांसदले आफूलाई लागेको कुरा स्वतन्त्ररुपमा राख्न पाउनुर्छ : सांसद श्रेष्ठ

काठमाडौं, कार्तिक ३० । जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको काम मुलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसदसँग आशा र अपेक्षा राख्छन् ।

संस्कृति जोगाउन दलित समुदाय अग्रसर

पाल्पा, कार्तिक ३० । देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ । तिहार अर्थात् भाइटीकामा

पहिचान झल्काउने देउसी

झापा, कार्तिक २९ । तिहारमा नाचगानसहित खेलिने देउसीभैलीलाई लोपोन्मूख समुदायले हराउँदै गएको कला, संस्कृति र पहिरन प्रदर्शन गर्ने अवसरका रूपमा सदुपयोग गर्न थालेका छन् । लोपोन्मूख समुदायमा सूचीकृत मेचे जातिको