Logo
विशेष

गगनले टिकटक बन्द गर्ने निर्णयको विरोध गरेपछि रविले भने–सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीहरुको बिरोधको अर्थ चाहीँ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्नेमा जोड दिएका छन् । तर, बन्द गर्नु गलत

विस्तृत पढ्नुहोस
अलपत्र बागलुङ–म्याग्दी सडक निर्माणलाई गति दिइने

म्याग्दी, २७ कात्तिक । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले अलपत्र अवस्थामा रहेका बाग्लुङको गल्कोट–हरिचौर–हिल–तारा हुँदै म्याग्दी जोड्ने सडकका ठेकेदारलाई काममा फर्काउन मन्त्रालयले पहल गरिएको

टिकटक बन्द गर्ने निर्णयपछि जसपा प्रचार विभाग प्रमुख बस्नेतको प्रतिक्रियाः ‘धमिरादेखि डराएर सरकारले घरमा आगो लगायो’

काठमाडौं, २७ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले धमिरादेखि डराएर घरमा आगो लगाएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको

नेपालमा टिकटक आजैदेखि बन्द हुने

काठमाडौं, २७ कात्तिक । सरकारले नेपालमा टिकटक ब्याण्ड गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमा सामाजिक सद्भाव भड्किने खाल्का गतिविधि भएकाले भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकः सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय

काठमाडौं, २७ कात्तिक । सरकारले सबै सरकारी कागजातमा विक्रम संवतसहित नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकलेयस्तो निर्णय गरेको

नेपालमा टिकटक ब्याण्ड गर्ने सरकारको निर्णय

काठमाडौं, २७ कात्तिक । सरकारले नेपालमा टिकटक ब्याण्ड गर्ने निर्णय गरेको छ । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैंठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय टिकटक

भूकम्पबाट घर आंशिक क्षति भएका परिवारलाई पनि ५० हजार दिने सरकारको निर्णय

काठमाडौं, २७ कात्तिक । सरकारले भूकम्पबाट घर आंशिक क्षति भएका परिवारलाई पनि अस्थायी आवास निर्माणका लागि ५० हजार दिने भएको छ । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा सञ्चालनको तयारी भइरहेको छः मन्त्री किराती

काठमाडौं, २७ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा सञ्चालनको तयारी भइरहेको बताएका छन् । आज (सोमबार) चितवनमा

राष्ट्रपति पौडेलले शीतल निवासमा गरे गाई पूजा

काठमाडौं, २७ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पनि गाईको पूजाआजा गरेका छन् । आज

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको मन्त्रिपरिषद्को विशेष बैठक जारी रहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय अघिबाट सुरु भएको हो । बैठकमा

भूकम्प प्रभावित क्षेत्रमा फजुल खर्च रोक्नुपर्नेमा महामन्त्री गगन थापाको जोड

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा

बल्खुमा एक जना पुरुषको शव भेटियो

काठमाडौँ, २६ कात्तिक । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज मृत अवस्थामा फेला परेको छ