Logo
विशेष

१६ जना जुवाडे पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २६ कात्तिक । ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका

विस्तृत पढ्नुहोस
भूकम्प प्रभावित क्षेत्रमा राहत पठाउन उपेक्षा नगरिएको गृहमन्त्री श्रेष्ठको दाबी

काठमाडौं,२६ कार्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जाजरकोट भूकम्पबाट प्रभावितका लागि सबै क्षेत्रमा समान ढंगले राहत सामग्री पठाएको दाबी गरेको छन् । आइतबार बसेको विपद व्यवस्थापन समितिको बैठकमा

नलगाड नगरपालिकाका मेयर भन्छन्, ‘भूकम्पपछि नगरभित्रका ९८ प्रतिशत घर बस्न योग्न छैन’

काठमाडौं, २६ कात्तिक । जाजरकोटको नलगाड नगरपालिका प्रमुख डम्बर बहादुर रावतले भूकम्पका कारण नगरभित्रका ९८ प्रतिशत घरमा क्षति पुगेको बताएका छन् । रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भूकम्पका कारण

तिहारले सबै नेपालीबीच सद्‍भाव,सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्नेछ: पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं,२६ कार्तिक । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले नेपालीबीच आपसी सद्‍भाव, सहिष्णुता भ्रातृत्वको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेकी छन् । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका अवसरमा शुभकामना सन्देश

तिहारमा ‘भाई मसला’ किन्नेको भीड (फोटोफिचर)

काठमाडौं, २६ कात्तिक । आज यमपञ्चकको दोस्रो दिन । देशैभर तिहारको चहलपहल बढिरेको छ । काठमाडौंमा भाईटीका लागि सामान (भाई मसला) किन्नेहरुको भीड बढिरहेको छ । काठमाडौंका असन, इन्द्रचोक, न्यूरोड

महाकवि देवकोटालाई मानवतावादी कविका रुपमा स्मरण

काठमाडौँ, २६ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५औँ जन्मजयन्तीका अवसरमा आज विविध साहित्यिक कार्यक्रमसहित उनको योगदानलाई स्मरण गरिएको छ । लक्ष्मीजयन्तीका अवसरमा भीमसेनगोलास्थित मोर्डन कन्या बहुमुखी कलेजले आज

भक्तपुरका फूल युरोप, अमेरिकासम्म

भक्तपुर, २६ कात्तिक । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याइ छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने

जाजरकोटका भूकम्प प्रभावितलाई खाल्सा एडले खुवायो खाना

काठमाडौं, २६ कात्तिक । जाजरकोटका भूकम्प प्रभावितहरुलाई खाल्सा एडले खाना खुवाएको छ । खाल्सा एडले उक्त जिल्लाको मैदे लगायतका विभिन्न स्थानका भूकम्प प्रभावितहरुलाई खाना खुवाएको हो । रामीडाँडा केन्द्रविन्दु भएर

मंसिर ७ को कार्यक्रमलाई दुर्गा प्रसाईँले चुनौति दिए युवा संघले छोड्दैनः महेश बस्नेत

काठमाडौं, २६ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आगामी मंसिर ७ गतेको कार्यक्रमलाई दुर्गा प्रसाईँका मान्छेहरुले चुनौति दिन खोजे राष्ट्रिय युवा संघले नछाड्ने बताएका छन्

जसपाका दुई पालिका समिति पुनर्गठन

काठमाडौं, २६ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपाल भोजपुर जिल्ला अन्तर्गतका दुईवटा पालिका समिति पुनर्गठन भएका छन् । जिल्लाको टेम्केमैयङु गाउँपालिका र रामप्रसादराई गाउँपालिकाको समिति पुनर्गठन गरिएको हो ।

उदयपुरमा प्रथम हुक्केहुक्का महोत्सव सम्पन्न

काठमाडौं, २६ कात्तिक । प्रथम उदयपुर हुक्केहुक्का महोत्सव–२०८० सम्पन्न भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका– ९ स्थित पश्चिमटोल ज्यामिरेमा सम्पन्न सो महोत्सवको हुक्केहुक्का‌ प्रतियोगिताको उपाधि विप्लव पञ्जियारको समूहले जितेको छ

बागमतीमा अस्पताल सुदृढीकरण कार्यक्रम

चितवन, २६ कात्तिक । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ‘एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढीकरण एवं सवलीकरण कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । प्रदेशका चिकित्सक नभएका अस्पतालमा चिकित्सकीय सेवा दिने र