Logo
विशेष

उपनिर्वाचनः इलाम-२ मा के गर्ला माओवादी ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ चैत । इलाम– २ र बझाङ– १ (क) मा आगामी वैशाख १८ गते निर्वाचन हु्ँदैछ । बझाङमा प्रदेश सभा सदस्य चयनका लागि र

विस्तृत पढ्नुहोस
उपनिर्वाचनमा उम्मेदवार बनेपछि सुहाङले भने: खुशी र उत्साही छु

काठमाडौं,१२ चैत । आसन्न उपनिर्वाचनका लागि नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेपछि सुहाङ नेम्वाङले खुशी र उत्साही भएको बताएका छन् । पूर्व सभामुख तथास ंविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङकमो निधनपछि

आफ्ना विरोधीलाई तह लगाउनमात्रै रवि लामिछाने गृहमन्त्री बनेको पुष्टि भयोः मीन विश्वकर्मा

काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्ना विरोधीहरुलाई तह लगाउनमात्रै गृहमन्त्री बनेको टिप्पणी गरेका छन् । आज (सोमबार)

चीनसँगको सम्बन्ध कसैलाई तर्साउने हुनुहुँदैनः उपप्रधानमन्त्री यादव

काठमाडौं, १२ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चीनसँगको सम्बन्ध अरु कसैलाई तर्साउने हुन नहुने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद

मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदै

महोत्तरी, चैत १२ । यस वर्षको मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ । मिथिलाको महाकुम्भ पनि भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तर गृह परिक्रमा गरिएसँगै समापन

रञ्जिताजी मन्त्री बनेर कांग्रेस, एमाले र माओवादीको मात्रै काम गर्नुभयोः रेशम चौधरी

काठमाडौं, ११ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले सरकारमा गएर आफूहरुलाई केही गर्न नदिइएको बताएका छन् । आज (आइतबार) जापनको थारु कल्याणकारिणी सभाको कार्यक्रमलाई सम्बोधन गर्दै

राज्यको सम्पूर्ण शक्ति लगाएर भएपनि जिबी राईलाई पक्राउ गर्छौंः गृहमन्त्री लामिछाने

काठमाडौं, ११ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई छिट्टै पक्राउ पर्ने बताएका छन् । आज (आइतबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले

प्रेम र यौनको प्रतीकसँग जोडिएको भक्तपुरको फरक होली

भक्तपुर, ११ चैत । ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आँको हो कि’

उपनिर्वाचनः एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

काठमाडौं, ११ चैत । नेकपा (एमाले) ले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । आज (आइतबार) बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सुहाङ

उपनिर्वाचनः बझाङमा भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं, ११ चैत । नेकपा (एमाले) ले बझाङ–१ (क) मा हुने उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आज (आइतबार) बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको

सुन तस्करी प्रकरणः प्रतिवेदन अध्ययनका लागि सहसचिवको नेतृत्वमा समिति गठन

काठमाडौं, ११ चैत । सुन तस्करी प्रकरण छानविनका लागि गठित समितिले बुझाएको प्रतिवेदन अध्ययन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा प्रतिवेदन अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयले कानुन महाशाखा

तीन सय वर्ष पुरानो ‘फागु’ गीत संरक्षणमा युवा

गलकोट (बागलुङ), ११ चैत । मज्जाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो‘‍‍औंला काटी कलम बनावे। रगत के मसिया बनावे‘ यै हो।।हाय हाय रगत के मसिया बनावे सखियाँ ।धड्कन लाग्यो