Logo
खेलकुद

विश्व क्रिकेट लिग-२: नामिबियाले दियो नेदरल्यान्ड्सलाई २०४ रनको लक्ष्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,११ फागुन । आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २०४ रनको लक्ष्य दिएको छ । क्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको

विस्तृत पढ्नुहोस
‘केपी ओली कप’ विजेतालाई रु ११ लाख

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म हुने ‘केपी ओली कप–२०८०’ फुटबल प्रतियोगिताका विजेतालाई रु ११ लाख प्रदान गरिने भएको छ । राष्ट्रिय युवासङ्घ नेपालले भोलिदेखि आयोजना

जेल बाहिरै बसेर मुद्दा लड्न सन्दीपलाई अदालतले दियो अनुमति

काठमाडौं,१० फागुन । क्रिकेटर सन्दीप लामिछानेलाई जेल बाहिरै बसेरमुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ । आज जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गर्दै पुनरावेदनका लागि पुगेका उनालाई

जिल्लाको फैसलाविरुद्ध सन्दीप उच्च अदालतमा

काठमाडौं,१० फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् । उनी जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेका हुन् ।

नेपाल ‘ए’ लाई स्तब्ध पार्दै तीन म्याचको सिरिज क्यानडा-११ को पोल्टामा

काठमाडौं,१० फागुन । नेपाल ‘ए’ लाई हराउँदै क्यानडा-११ ले तीन म्याचको सिरिज जितेको छ । आज भएको निर्णायक खेलमा क्यानडा-११ ले नेपाल ए लाई ४ विकेटले पाखा लगाउँदै सिरिज २-१

टीयूपछि मूलपानीमा पनि चलेन नेपालको ब्याट, क्यानडा-११ ले पायो १८२ रनको सामान्य लक्ष्य

काठमाडौं । नेपाल ‘ए’ र क्यानडा-११ बीच जारी एकदिवसीय सिरिजको निर्णायक खेलमा नेपाल ए ले क्यानडाको राष्ट्रिय टिमलाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर

१०० रन नजोड्दै क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ लाई चौथो झड्का, कप्तान सन्दीप पनि आउट

काठमाडौं । नेपाल ‘ए’ र क्यानडा-११ बीच जारी एकदिवसीय सिरिजको निर्णायक खेलमा ब्याटिङ गरिरहेको नेपाल ए ले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा कप्तानसमेत रहेका सन्दीप जोरा आउ

चौधौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सुर्खेतलाई

कर्णाली, १० फागुन । कर्णाली प्रदेशस्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा यही फागुन ७ देखि ९ गतेसम्म सञ्चालन

क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ को लगातार गुम्यो २ विकेट

काठमाडौं । नेपाल ‘ए’ र क्यानडा-११ बीच जारी एकदिवसीय सिरिजको निर्णायक खेलमा ब्याटिङ गरिरहेको नेपाल ए लाई लगातार २ झड्का लागेको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर आशुतोष घिरैयालाई

निर्णायक खेलमा क्यानडा-११ ले टस जित्यो, नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल ‘ए’ र क्यानडा-११ बीच जारी एकदिवसीय सिरिजको निर्णायक खेलमा क्यानडा-११ ले टस जितेको छ । क्यानडा-११ का कप्तान साद बिन जफरले टस जितेर फिल्ड गर्ने निर्णय लिएका

वाफ वुमन्स च्याम्पियनसिप : आज नेपाल र इराकबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, फागुन १० । साउदी अरबमा जारी वाफ वुमन्स च्याम्पियनसिप अन्तर्गत आजको खेलमा नेपाल र इराकबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स

आज नेपाल ‘ए’ र क्यानडा–११ बीचको निर्णायक खेल

काठमाडौं, फागुन १० । नेपाल ‘ए’ र क्यानडा–११ बीच सिरिजको तेस्रो खेल आज हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने निर्णायक खेल अहिले विहान ९ः३० बजेदेखि शुरु हुदैछ। यसअघिको पहिलो खेल