Logo
खेलकुद

दोस्रो हारपछि निराश रोहित: म शून्य रनमा आउट हुनुनै निराशाजनक थियो, हारको जिम्मेवारी लिन्छु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,९ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नामिबियाविरुद्धको खेलमा आफ्नो तर्फबाट पनि कमजोरी रहेको भन्दै आजको हारको जिम्मेवारी आफूले लिने बताएका छन्

विस्तृत पढ्नुहोस
दीपेन्द्रले लिए नामिबियाको चौथो विकेट, खेलमा फर्किन संघर्ष गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले चौथो विकेट लिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको

रोहितले दिलाए पहिलो बलमै विकेट, नेपाललाई दोस्रो सफलता

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको

नामिबियाविरुद्ध दीपेन्द्रले दिलाए नेपाललाई पहिलो विकेट

काठमाडौं,९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियालाई पहिलो झड्का लागेको छ । खेलको १।३ ओभरमा दीपेन्द्र सिंह ऐरीको बलमा निको डाभिन

निकोल र बर्नार्डको घातक बलिङसामू निरीह नेपाल, १६८ रनमै अलआउट

काठमाडौं,९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियालाई नेपालले १६९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३७।१ ओभरमा १६८

नामिबियाविरुद्ध ऐरी र कामीको पनि चलेन ब्याट, नेपाललाई आठौं झड्का

काठमाडौं,९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले आठौं विकेट पनि गुमाएको छ । नेपालले आठौं विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो । खेलको ३३।५ ओभरमा निकोल लोफ्टिइटनको

नामिबियाविरुद्ध नेपाललाई पाँचौ झड्का, कप्तान रोहित शून्य रनमै आउट

काठमाडौं,९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले पाँचौ विकेट पनि गुमाएको छ । चौथो विकेटका रुपमा अर्धशतक हिर्काएका आशिफ शेखलाई गुमाएको नेपालले पाँचौ विकेटका रुपमा कप्तान रोहितकुमार

नेपाललाई चौथो झड्का, आसिफ शेख आउट

काठमाडौं, फागुन ९ । आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटको रूपमा विकेटकिपर आसिफ शेखलाई गुमाएको हो । उनी १९.५

नेपालले तीन विकेट गुमाएर ५६ रन बनायो

काठमाडौँ, फागुन ९ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले दुई ओभरमा तीन विकेट गुमाएको छ ।बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले सातौँ ओभरमा लगातार

वाफ महिला च्याम्पियनसिप : नेपालको विजयी शुरुवात

काठमाण्डौं, फागुन ९ । वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले सिरियालाई हराएको छ । साउदी अरेबियाको राजधानी रियादमा रहेको किङ्ग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा नेपालले सिरियालाई

आज नेपाल र नामिबिया भिड्दै

काठमाडौं, फागुन ९ । आईसीसी विश्व क्रिकेट लिग टु मा नेपालले आज नामिबियासँग दोस्रो खेल खेल्दैछ। यी दुई बीचको खेल अहिले बिहान सवा ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ। यी

बसिर र सन्दीपको शानदार प्रदर्शनमा क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित,सिरिज १-१ को बराबरीमा

काठमाडौं, ८ फागुन । एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा-११ विरुद्ध नेपाल ए ले २ विकेटको रोमाञ्चक जित निकालेको छ । क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले